टेलिग्रामका संस्थापक फ्रान्सेली-रूसी अर्बपति पावेल डुरोभ पक्राउ, निजी जेटबाट पुगेका थिए फ्रान्स
newsare.net
काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई शनिबार सटेलिग्रामका संस्थापक फ्रान्सेली-रूसी अर्बपति पावेल डुरोभ पक्राउ, निजी जेटबाट पुगेका थिए फ्रान्स
काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई शनिबार साँझ पेरिसको बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको हो । जानकारीका अनुसार दुरोभ निजी जेटबाट अजरबैजानबाट बोर्जेट विमानस्थल पुगेका थिए । फ्रान्सेली प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। मिडिया रिपोर्टहरूका अनुसार फ्रान्सेली भन्सारसँग संलग्न फ्रान्सको एन्टी फ्रड अफिसका अधिकारीहरूले शनिबार […] Read more