दोरम्बा पहिरो : छ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर, चार बेपत्ता
newsare.net
काठमाडौ । रामेछाप दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भदोरम्बा पहिरो : छ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर, चार बेपत्ता
काठमाडौ । रामेछाप दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छ भने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया […] Read more