Nepal



यो सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्

विमान निर्माण कम्पनी बोइङका कर्मचारी असन्तुष्ट, उत्रिए हडतालमा

काठमाडौं । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्
BizKhabar Online » BizKhabar Online

विमान निर्माण कम्पनी बोइङका कर्मचारी असन्तुष्ट, उत्रिए हडतालमा

काठमाडौं । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरेको थियो, जसलाई कर्मचारीले अस्वीकार गरेका थिए ।  ७३७ म्याक्स र ७७७ जस्ता विमान निर्माण गर्ने यस कम्पनीमा ३० हजार कामदार कार्यरत छन् ।  कम्पनी पहिले नै आर्थिक कठिनाइको सामना गरिरहेको छ भने सुरक्षाको […]

दुई अर्ब लगानीको उद्योगमा विद्युत आपुर्तिमा समस्या, ३ महिनादेखि उत्पादन रोकियो

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा २ अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इ
BizKhabar Online » BizKhabar Online

दुई अर्ब लगानीको उद्योगमा विद्युत आपुर्तिमा समस्या, ३ महिनादेखि उत्पादन रोकियो

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा २ अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा २ अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत् पुग्न […]

जाम्बियाका राजदूत र उद्योगमन्त्रीबीच भेट, नेपालको खानी उत्खननमा सहकार्य गर्ने

काठमाडों । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपाल
BizKhabar Online » BizKhabar Online

जाम्बियाका राजदूत र उद्योगमन्त्रीबीच भेट, नेपालको खानी उत्खननमा सहकार्य गर्ने

काठमाडों । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग मन्त्रालयमा शुक्रबार भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज […]

सोमबारदेखि दिपाल एक्सचेन्ज कार्निभल हुँदै, दिपल एस०७ प्रि–बजेट प्राइसमै उपलब्ध हुने

काठमाडौं । नेपालका लागि चांगन तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भ
BizKhabar Online » BizKhabar Online

सोमबारदेखि दिपाल एक्सचेन्ज कार्निभल हुँदै, दिपल एस०७ प्रि–बजेट प्राइसमै उपलब्ध हुने

काठमाडौं । नेपालका लागि चांगन तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भाद्रदेखि ३ असोज सम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ । ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपालका इभीहरु खरिद गर्न सक्नेछन् । दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य […]

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई ६५ लाख पुरस्कार प्रदान, कर पनि नकाटिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पले
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई ६५ लाख पुरस्कार प्रदान, कर पनि नकाटिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई ५ लाख ८५ हजार […]

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्च
BizKhabar Online » BizKhabar Online

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५ वर्षीय रवी तामाङ रहेका छन् । […]

कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल संचालन हुँदै, उपभोक्तालाई राहत

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यि
BizKhabar Online » BizKhabar Online

कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल संचालन हुँदै, उपभोक्तालाई राहत

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित ९ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक […]

हाथवे इन्भेष्टमेन्टका सेयरधनीले १०.२६ प्रतिशत लाभांस पाउने, संचालक समितिले गर्याे प्रस्ताव

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले १०.५२६ प्रतिशत लाभांस पाउने भएका छन् । क
BizKhabar Online » BizKhabar Online

हाथवे इन्भेष्टमेन्टका सेयरधनीले १०.२६ प्रतिशत लाभांस पाउने, संचालक समितिले गर्याे प्रस्ताव

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले १०.५२६ प्रतिशत लाभांस पाउने भएका छन् । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले आव २०८०/०८१ को मुनाफावाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ […]

काठमाडौं महानगरमा ९५.५ प्रतिशत नागरिक साक्षर, यस्तो छ अन्य प्रगति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरमा ९५.५ प्रतिशत नागरिक साक्षर, यस्तो छ अन्य प्रगति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा […]

पाँच बर्षपछि यातायात क्षेत्रमा पुनः व्युतियो सिण्डीकेट, यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ

काठमाडौं । करिव ५ बर्ष अघिसम्म सडकमा गुड्ने सबैजसो सार्वजनिक यातायातका साधनहरु कुनै न कुनै समिति
BizKhabar Online » BizKhabar Online

पाँच बर्षपछि यातायात क्षेत्रमा पुनः व्युतियो सिण्डीकेट, यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ

काठमाडौं । करिव ५ बर्ष अघिसम्म सडकमा गुड्ने सबैजसो सार्वजनिक यातायातका साधनहरु कुनै न कुनै समितिमार्फत संचालन हुन्थे । अर्थात समितिको नाममा सिण्डिकेट खडा गरिएको थियो । त्यसबेला नेपालभरका विभिन्न रुटमा आफैले र आफ्ना मात्रै सवारीसाधन चलाउन पाउनेगरी करिव ५ सय ओटा समितिहरु खडा थिए । ती समितिहरुले आफ्ना क्षेत्रका रुटमा कब्जा जमाएर आफ्ना मात्रै […]

एकैदिन ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च व
BizKhabar Online » BizKhabar Online

एकैदिन ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मुल्य हो । […]

१० ठुला बैंकको विदेशी कम्पनीबाट हुने भनिएको लेखापरिक्षण रद्ध , प्रक्रिया नै राेकियाे

काठमाडौं । नेपालका १० ठुला बैंकको लेखापरिक्षण अन्तरराष्ट्रिय कम्पनीले गर्ने कार्य स्थगित भएको
BizKhabar Online » BizKhabar Online

१० ठुला बैंकको विदेशी कम्पनीबाट हुने भनिएको लेखापरिक्षण रद्ध , प्रक्रिया नै राेकियाे

काठमाडौं । नेपालका १० ठुला बैंकको लेखापरिक्षण अन्तरराष्ट्रिय कम्पनीले गर्ने कार्य स्थगित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै नेपालका ठुला बैंकको गर्ने भनिएको लेखापरिक्षण कार्य र हालसम्म उक्त कार्य गर्न छनोट भएका कम्पनीहरुको प्रस्ताव नै रद्ध भएको बताएको हो । गत बर्षको चैतमा नेपाल राष्ट्र बैंकले नेपालका ठुला बैंकको अडिट […]

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने, सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई

काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । बिहीबार साँझ बसे
BizKhabar Online » BizKhabar Online

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने, सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई

काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस (असोज) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन […]

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ ।सदरमुक
BizKhabar Online » BizKhabar Online

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ ।सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिन मात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो […]

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’ मा लगानी, छोटो समयमै चार लाखभन्दा धेरै आम्दानी

काठमाडौं । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्
BizKhabar Online » BizKhabar Online

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’ मा लगानी, छोटो समयमै चार लाखभन्दा धेरै आम्दानी

काठमाडौं । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’ को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी […]

नेपाल प्रहरीमा जागिरको अवसर, इन्सपेक्टर र असईमा ३२० जनाको लागि आवेदन खुला (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरीमा जागिरको अवसर, इन्सपेक्टर र असईमा ३२० जनाको लागि आवेदन खुला (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो । यसमा अमर-अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही […]

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन
BizKhabar Online » BizKhabar Online

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार सिईओ पदका लागि आवेदन दिएकामध्ये ज्ञवाली नियुक्त भएका हुन् । निवेदन दिनेहरूमध्येबाट ज्ञवालीसहित भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवको नाम सर्ट लिस्टमा निस्केको […]

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन
BizKhabar Online » BizKhabar Online

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा बुधबार जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून […]

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । त
BizKhabar Online » BizKhabar Online

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । सो बसमा यात्रा गरिरहेका ११ जना […]

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको
BizKhabar Online » BizKhabar Online

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ । पोखराको अमरसिंह चोकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालबाट संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । उक्त अबसरमा शुभकामना दिँदै सलिकाकोे व्यापार र दाबी भुक्तानी राम्रो […]

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौं
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो । सो नगद निक्षेप मेसिनको उद्घाटन गर्दै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जानकारी दिएको छ […]

ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री सान्चेज

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युत
BizKhabar Online » BizKhabar Online

ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री सान्चेज

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गरेका छन् । युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने घोषणा गरेको थियो […]

आठ महिनामा ४५२ ठूला कम्पनी टाट पल्टिए, अमेरिकी अर्थतन्त्र संकटमा परेको हो ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका लागि पछिल्लो समय चुनैतीपूर्ण देख
BizKhabar Online » BizKhabar Online

आठ महिनामा ४५२ ठूला कम्पनी टाट पल्टिए, अमेरिकी अर्थतन्त्र संकटमा परेको हो ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका लागि पछिल्लो समय चुनैतीपूर्ण देखिएको छ । देशमा हजारौं साना ठूला कम्पनीहरु टाट पल्टिएका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नै देशमा ४ सय ५२ ठूला कम्पनी टाट पल्टिएका छन् । यो पछिल्लो १४ वर्षमा दोस्रो उच्च संख्या हो । सन् २०२० मा कोरोना […]

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्झ
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्झौता भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बताइएको छ । पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो, जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई […]

लक्ष्मी सनराइज बैंक विरगंज आदर्शनगरको शाखा स्थानान्तरण, पहिलेभन्दा १ किलोमिटर टाढा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण म
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक विरगंज आदर्शनगरको शाखा स्थानान्तरण, पहिलेभन्दा १ किलोमिटर टाढा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न‍‌. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड अघिल्लो शाखा स्थानबाट करिब १ किमी उत्तर पूर्वतर्फमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा […]

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लन्च गरिन् ‘डिभोर्स’ परफ्युम !

काठमाडौँ । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शे
BizKhabar Online » BizKhabar Online

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लन्च गरिन् ‘डिभोर्स’ परफ्युम !

काठमाडौँ । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् । उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी छिन् । अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । उनले आफ्नो परफ्युमको […]

उपसभामुख प्रकरणमा वेट एण्ड वाचमा छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथ
BizKhabar Online » BizKhabar Online

उपसभामुख प्रकरणमा वेट एण्ड वाचमा छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले भने- ‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तरवार्ताका लागि अमेरिकी […]

हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ, कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन्
BizKhabar Online » BizKhabar Online

हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ, कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले कुन […]

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरु वितरण

काठमाडौं । तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुको नि
BizKhabar Online » BizKhabar Online

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरु वितरण

काठमाडौं । तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुको नियमित पठनपाठनमा सहजताको निम्ति स्यानीटरी प्याड तथा सोको भेण्डिङ मेशिन लगायत विविध शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरु वितरण गरिएको हो । काठमाडौ […]

हिरोका मोटरसाइकल र स्कुटर खरिदमा ‘दशैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना

काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैं तिहार अफर ल्याएको
BizKhabar Online » BizKhabar Online

हिरोका मोटरसाइकल र स्कुटर खरिदमा ‘दशैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना

काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैं तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी […]

लक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले सञ्चालनमा ल्यायो लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिज
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले सञ्चालनमा ल्यायो लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। […]

सामसुङको मोबाइलमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध, आइएमई पेबाट सहजै खरिद गर्न सकिने

काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब ‘बाइ नाउ पे लेटर’ फिचर उपलब्ध हुन
BizKhabar Online » BizKhabar Online

सामसुङको मोबाइलमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध, आइएमई पेबाट सहजै खरिद गर्न सकिने

काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब ‘बाइ नाउ पे लेटर’ फिचर उपलब्ध हुने भएको छ । जसअनुसार सामसुङ मोबाइल 0% Interest EMI मा खरिद गर्न सकिने आइएमई पेले जनाएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका […]

देशैभरि खुल्यो जग्गाको कित्ताकाट, किनबेच गर्न चाहनेलाई सहज

काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूम
BizKhabar Online » BizKhabar Online

देशैभरि खुल्यो जग्गाको कित्ताकाट, किनबेच गर्न चाहनेलाई सहज

काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत […]

पुनः सीईओ नपाएपछि धनञ्जय रेग्मीको रोइलो, सरकारविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । आफुलाई नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नबनाएपछि धनञ्जय रेग्मीले स
BizKhabar Online » BizKhabar Online

पुनः सीईओ नपाएपछि धनञ्जय रेग्मीको रोइलो, सरकारविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । आफुलाई नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नबनाएपछि धनञ्जय रेग्मीले सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् । बोर्डका पूर्व सीईओसमेत रहेका रेग्मीले सरकारले आफुलाई सीईओ नबनाएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् । यसअघि बोर्डमा बसेर आर्थिक अनियमितता गरेको आरोप लागेका रेग्मीले पुनः सीईओ भएर बोर्डमाथि हालीमुहाली गर्ने योजना बनाएका थिए […]

वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह : विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आव
BizKhabar Online » BizKhabar Online

वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह : विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी […]

Get more results via ClueGoal