मकवानपुरमा उद्योग बन्द हुने क्रम बढ्दो, लगातार घट्दै नयाँ दर्ता
newsare.net
काठमाडौं । पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने कमकवानपुरमा उद्योग बन्द हुने क्रम बढ्दो, लगातार घट्दै नयाँ दर्ता
काठमाडौं । पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी कम हुनु, पुँजीको अभाव, दोहोरो दर्ताको व्यवस्था लगायतका कारण यहाँ बर्सेनी नयाँ उद्योग व्यापार दर्ता घट्दै र बन्द हुने क्रम बढ्दै गएको हो । […] Read more