Nepal



नेपालमा वैदेशिक लगानी : २८ बर्षमा साढे ४ खर्ब प्रस्ताव, भित्रियो जम्मा साढे १ खर्ब

काठमाडौं । नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीकाे प्रस्ताव र भित्रिने रकमबीचकाे फरक ६५ प्रतिश

गोलभेंडामा भेटियो अत्यधिक विषादी, खान अयोग्य

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गो
BizKhabar Online » BizKhabar Online

गोलभेंडामा भेटियो अत्यधिक विषादी, खान अयोग्य

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा (टमाटर) मा अत्यधिक विषादीको मात्रा भेटिएको छ । तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो । विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट […]

बुढानीलकण्ठमा साढे दुई अर्बको लगानीमा पाँचतारे होटल ‘लेमट ट्रि प्रिमियर’, प्रधानमन्त्री ओलीबाट उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नव निर्मित पाँचतारे होटल ले
BizKhabar Online » BizKhabar Online

बुढानीलकण्ठमा साढे दुई अर्बको लगानीमा पाँचतारे होटल ‘लेमट ट्रि प्रिमियर’, प्रधानमन्त्री ओलीबाट उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नव निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन् । साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शैंयायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् । यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै […]

अन्तरिक्ष स्टेशनबाट सुनिता र बुचको पत्रकार सम्मेलन, भने–लामो समयसम्म बस्नुपर्न सक्ने अनुमान थियो

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल
BizKhabar Online » BizKhabar Online

अन्तरिक्ष स्टेशनबाट सुनिता र बुचको पत्रकार सम्मेलन, भने–लामो समयसम्म बस्नुपर्न सक्ने अनुमान थियो

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन् । मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफुहरु आठदिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन् । अन्तरिक्ष यात्री सुनिताले भनिन्, ‘जब बुच र म यो उडानको […]

सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको सोमबार बजेट ल्याउने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको सोमबार बजेट ल्याउने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।मुख्यमन्त्री शाहले गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटसम्बन्धी कानुन फिर्ता लिएर नयाँ बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने, […]

सहकारी छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले शनिबार प्रधानमन
BizKhabar Online » BizKhabar Online

सहकारी छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी साँझ ५ बजे सिंहदरबारस्थित संसद सचिवालयको २ नम्बर भवनको कोठा नम्बर ३१३ मा राखिएको समितिको बैठकमा सहभागी हुने […]

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा, ७ प्रतिशत वोनस

काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँ
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा, ७ प्रतिशत वोनस

काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित […]

सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । यस सहयोगले बिरामीहरूले स्तरीय उपचार सेवा पाउने विश्वास लिँदै बैंकले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च […]

आइसक्रिमको जमेको व्यापार : वार्षिक १ खर्ब डलर बढीको कारोबार, कस्तो छ इतिहास ?

काठमाडौँ । पहिलो आइसक्रिम कसले बनायो भन्ने विवाद छ । जति प्रकारका आइसक्रिमका फ्लेवर छन् त्यति नै
BizKhabar Online » BizKhabar Online

आइसक्रिमको जमेको व्यापार : वार्षिक १ खर्ब डलर बढीको कारोबार, कस्तो छ इतिहास ?

काठमाडौँ । पहिलो आइसक्रिम कसले बनायो भन्ने विवाद छ । जति प्रकारका आइसक्रिमका फ्लेवर छन् त्यति नै आइस्क्रिमको बारेमा कथाहरू रहेका छन् । जसमा हालै घोडीको दुधबाट बनेको आइसक्रिम पनि समावेश गरिएको छ । हामीलाई किन आइसक्रिम धेरै मन पर्छ यो एक वैज्ञानिक विषय हो । अनुसन्धानकर्ताहरूले आइसक्रिम पौष्टिक फाइदाहरू र यसले मानव शरीरमा कम […]

मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ । एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम […]

काठमाडौंका यी स्थानमा आज विजुली नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) तीनदेखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने न
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी स्थानमा आज विजुली नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) तीनदेखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरूद्ध हुने जनाएको हो । रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौद्ध सबस्टेशन भित्र, न्युरोड गेट, […]

बाल दिवसमा प्रधानमन्त्रीको सन्देश : सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रति
BizKhabar Online » BizKhabar Online

बाल दिवसमा प्रधानमन्त्रीको सन्देश : सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भने, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट […]

टरिगाउँ विमानस्थलबाट दसैँ तथा तिहार लक्षित गरि मंगलबार पनि उडान हुने

काठमाडौं । दाङस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शु
BizKhabar Online » BizKhabar Online

टरिगाउँ विमानस्थलबाट दसैँ तथा तिहार लक्षित गरि मंगलबार पनि उडान हुने

काठमाडौं । दाङस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान […]

बजेट अभावले २८० खानेपानी आयोजना सुधार अधुरै, तीन अर्ब बजेट अभाव

काठमाडौं । समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय
BizKhabar Online » BizKhabar Online

बजेट अभावले २८० खानेपानी आयोजना सुधार अधुरै, तीन अर्ब बजेट अभाव

काठमाडौं । समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सुधार बजेट अभावका कारण अगाडि बढ्न सकेका छैनन् । लामो समयदेखि निर्माण अधुरा रहेका खानेपानी आयोजनाका निर्माण पूरा गर्न र विविध कारणले सञ्चालनमा आउन नसकेका विभिन्न आयोजना सञ्चालनका लागि आवश्यक पर्ने तीन अर्ब लागत […]

विमान निर्माण कम्पनी बोइङका कर्मचारी असन्तुष्ट, उत्रिए हडतालमा

काठमाडौं । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्
BizKhabar Online » BizKhabar Online

विमान निर्माण कम्पनी बोइङका कर्मचारी असन्तुष्ट, उत्रिए हडतालमा

काठमाडौं । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरेको थियो, जसलाई कर्मचारीले अस्वीकार गरेका थिए ।  ७३७ म्याक्स र ७७७ जस्ता विमान निर्माण गर्ने यस कम्पनीमा ३० हजार कामदार कार्यरत छन् ।  कम्पनी पहिले नै आर्थिक कठिनाइको सामना गरिरहेको छ भने सुरक्षाको […]

दुई अर्ब लगानीको उद्योगमा विद्युत आपुर्तिमा समस्या, ३ महिनादेखि उत्पादन रोकियो

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा २ अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इ
BizKhabar Online » BizKhabar Online

दुई अर्ब लगानीको उद्योगमा विद्युत आपुर्तिमा समस्या, ३ महिनादेखि उत्पादन रोकियो

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा २ अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा २ अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत् पुग्न […]

जाम्बियाका राजदूत र उद्योगमन्त्रीबीच भेट, नेपालको खानी उत्खननमा सहकार्य गर्ने

काठमाडों । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपाल
BizKhabar Online » BizKhabar Online

जाम्बियाका राजदूत र उद्योगमन्त्रीबीच भेट, नेपालको खानी उत्खननमा सहकार्य गर्ने

काठमाडों । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग मन्त्रालयमा शुक्रबार भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज […]

सोमबारदेखि दिपाल एक्सचेन्ज कार्निभल हुँदै, दिपल एस०७ प्रि–बजेट प्राइसमै उपलब्ध हुने

काठमाडौं । नेपालका लागि चांगन तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भ
BizKhabar Online » BizKhabar Online

सोमबारदेखि दिपाल एक्सचेन्ज कार्निभल हुँदै, दिपल एस०७ प्रि–बजेट प्राइसमै उपलब्ध हुने

काठमाडौं । नेपालका लागि चांगन तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भाद्रदेखि ३ असोज सम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ । ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपालका इभीहरु खरिद गर्न सक्नेछन् । दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य […]

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई ६५ लाख पुरस्कार प्रदान, कर पनि नकाटिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पले
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई ६५ लाख पुरस्कार प्रदान, कर पनि नकाटिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई ५ लाख ८५ हजार […]

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्च
BizKhabar Online » BizKhabar Online

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५ वर्षीय रवी तामाङ रहेका छन् । […]

कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल संचालन हुँदै, उपभोक्तालाई राहत

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यि
BizKhabar Online » BizKhabar Online

कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल संचालन हुँदै, उपभोक्तालाई राहत

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित ९ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक […]

हाथवे इन्भेष्टमेन्टका सेयरधनीले १०.२६ प्रतिशत लाभांस पाउने, संचालक समितिले गर्याे प्रस्ताव

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले १०.५२६ प्रतिशत लाभांस पाउने भएका छन् । क
BizKhabar Online » BizKhabar Online

हाथवे इन्भेष्टमेन्टका सेयरधनीले १०.२६ प्रतिशत लाभांस पाउने, संचालक समितिले गर्याे प्रस्ताव

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले १०.५२६ प्रतिशत लाभांस पाउने भएका छन् । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले आव २०८०/०८१ को मुनाफावाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ […]

काठमाडौं महानगरमा ९५.५ प्रतिशत नागरिक साक्षर, यस्तो छ अन्य प्रगति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरमा ९५.५ प्रतिशत नागरिक साक्षर, यस्तो छ अन्य प्रगति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा […]

पाँच बर्षपछि यातायात क्षेत्रमा पुनः व्युतियो सिण्डीकेट, यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ

काठमाडौं । करिव ५ बर्ष अघिसम्म सडकमा गुड्ने सबैजसो सार्वजनिक यातायातका साधनहरु कुनै न कुनै समिति
BizKhabar Online » BizKhabar Online

पाँच बर्षपछि यातायात क्षेत्रमा पुनः व्युतियो सिण्डीकेट, यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ

काठमाडौं । करिव ५ बर्ष अघिसम्म सडकमा गुड्ने सबैजसो सार्वजनिक यातायातका साधनहरु कुनै न कुनै समितिमार्फत संचालन हुन्थे । अर्थात समितिको नाममा सिण्डिकेट खडा गरिएको थियो । त्यसबेला नेपालभरका विभिन्न रुटमा आफैले र आफ्ना मात्रै सवारीसाधन चलाउन पाउनेगरी करिव ५ सय ओटा समितिहरु खडा थिए । ती समितिहरुले आफ्ना क्षेत्रका रुटमा कब्जा जमाएर आफ्ना मात्रै […]

एकैदिन ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च व
BizKhabar Online » BizKhabar Online

एकैदिन ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मुल्य हो । […]

१० ठुला बैंकको विदेशी कम्पनीबाट हुने भनिएको लेखापरिक्षण रद्ध , प्रक्रिया नै राेकियाे

काठमाडौं । नेपालका १० ठुला बैंकको लेखापरिक्षण अन्तरराष्ट्रिय कम्पनीले गर्ने कार्य स्थगित भएको
BizKhabar Online » BizKhabar Online

१० ठुला बैंकको विदेशी कम्पनीबाट हुने भनिएको लेखापरिक्षण रद्ध , प्रक्रिया नै राेकियाे

काठमाडौं । नेपालका १० ठुला बैंकको लेखापरिक्षण अन्तरराष्ट्रिय कम्पनीले गर्ने कार्य स्थगित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै नेपालका ठुला बैंकको गर्ने भनिएको लेखापरिक्षण कार्य र हालसम्म उक्त कार्य गर्न छनोट भएका कम्पनीहरुको प्रस्ताव नै रद्ध भएको बताएको हो । गत बर्षको चैतमा नेपाल राष्ट्र बैंकले नेपालका ठुला बैंकको अडिट […]

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने, सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई

काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । बिहीबार साँझ बसे
BizKhabar Online » BizKhabar Online

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने, सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई

काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस (असोज) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन […]

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ ।सदरमुक
BizKhabar Online » BizKhabar Online

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ ।सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिन मात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो […]

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’ मा लगानी, छोटो समयमै चार लाखभन्दा धेरै आम्दानी

काठमाडौं । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्
BizKhabar Online » BizKhabar Online

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’ मा लगानी, छोटो समयमै चार लाखभन्दा धेरै आम्दानी

काठमाडौं । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’ को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी […]

नेपाल प्रहरीमा जागिरको अवसर, इन्सपेक्टर र असईमा ३२० जनाको लागि आवेदन खुला (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरीमा जागिरको अवसर, इन्सपेक्टर र असईमा ३२० जनाको लागि आवेदन खुला (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो । यसमा अमर-अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही […]

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन
BizKhabar Online » BizKhabar Online

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार सिईओ पदका लागि आवेदन दिएकामध्ये ज्ञवाली नियुक्त भएका हुन् । निवेदन दिनेहरूमध्येबाट ज्ञवालीसहित भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवको नाम सर्ट लिस्टमा निस्केको […]

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन
BizKhabar Online » BizKhabar Online

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा बुधबार जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून […]

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । त
BizKhabar Online » BizKhabar Online

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । सो बसमा यात्रा गरिरहेका ११ जना […]

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको
BizKhabar Online » BizKhabar Online

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ । पोखराको अमरसिंह चोकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालबाट संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । उक्त अबसरमा शुभकामना दिँदै सलिकाकोे व्यापार र दाबी भुक्तानी राम्रो […]

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौं
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो । सो नगद निक्षेप मेसिनको उद्घाटन गर्दै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जानकारी दिएको छ […]

ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री सान्चेज

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युत
BizKhabar Online » BizKhabar Online

ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री सान्चेज

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गरेका छन् । युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने घोषणा गरेको थियो […]

Get more results via ClueGoal