असोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?
newsare.net
काठमाडौं । नेपालीहरुको घर आँगनमा छिट्टै चाडपर्व भित्रिँदै छ । दशैं नजिकिँदै गर्दा व्यापारी–व्यवअसोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?
काठमाडौं । नेपालीहरुको घर आँगनमा छिट्टै चाडपर्व भित्रिँदै छ । दशैं नजिकिँदै गर्दा व्यापारी–व्यवसायीहरुले सामग्रीहरुको भण्डार बढाउँदै लगेका छन् । यस्तै चाडपर्वको बेला उपभोक्ताको हितलाई लक्षित गर्दै विभिन्न निकायले बजार अनुगमनका योजनाहरु ब्नाउन थालेका छन् । यता नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै सरकार पनि आवश्यक तयारीमा जुटेको छ । सरकारले चाडवाडको समयमा उपभोक्तालाई खाद्यादेखि विभिन्न सामान […] Read more