मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन
newsare.net
काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर कमलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन
काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो । Read more