Nepal



फ्रान्सका विद्यालयमा ‘डिजिटल ब्रेक’, कक्षा ६ देखि ८ ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध

काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्

सहकारी ठगीबारे संसदीय विशेष समितिको प्रतिवेदन, ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ
BizKhabar Online » BizKhabar Online

सहकारी ठगीबारे संसदीय विशेष समितिको प्रतिवेदन, ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझाउँदै सभापति थापाले सहकारी क्षेत्र पूरै नक्कली (फेक) आधारमा चलिरहेको छानविनको निष्कर्ष सुनाएका छन् । शेयरदेखि बचतसम्म, सञ्चालकका सम्बन्धदेखि ऋणीसम्म ‘नक्कली’ रहेको उनले बताएका छन् । […]

अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन : नेपालको शीर ढल्ने र प्रतिष्ठा तल पर्ने कुनै पनि काम गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिने क्रममा
BizKhabar Online » BizKhabar Online

अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन : नेपालको शीर ढल्ने र प्रतिष्ठा तल पर्ने कुनै पनि काम गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिने क्रममा आफूूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको […]

टेक्नोको ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो डिभ
BizKhabar Online » BizKhabar Online

टेक्नोको ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो डिभाइस मात्र ११ हजार ९९० रुपैयाँमा तयार गरिएको छ । जसले गर्दा ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार चार वर्षभन्दा माथिको […]

सेयर बजारमा उच्च अंकको गिरावट कायमै, कारोबार रकम सवा ७ अर्बमा खुम्चियो

काठमाडौं । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार ओरालो लागेको बजार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उच्च अंकको गिरावट कायमै, कारोबार रकम सवा ७ अर्बमा खुम्चियो

काठमाडौं । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार ओरालो लागेको बजारमा सोमबार ५७ अंकले घट्न पुगेको हो । पछिल्लो समय बजारमा लगातार सेलिङ प्रेसर आउँदा नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको हो । सोमबार बजारमा परिसुचकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएको छ । दैनिक कारोबार रकम […]

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक, ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड–२०८१ सालको दशैँ, तिहार र छठ
BizKhabar Online » BizKhabar Online

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक, ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड–२०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहक वर्गहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ । कार्यक्रममा चर्चित हाँस्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड […]

जाम्बियाका राजदूतको ४ दिने नेपाल भ्रमण : खनिज र पर्यटनमा लगानी प्रस्ताव, एफएनसीसीआईसँग व्यवसायिक सम्झौता हुने

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणक
BizKhabar Online » BizKhabar Online

जाम्बियाका राजदूतको ४ दिने नेपाल भ्रमण : खनिज र पर्यटनमा लगानी प्रस्ताव, एफएनसीसीआईसँग व्यवसायिक सम्झौता हुने

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् । उनले उद्योग मन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधि तथा आर्थिक रुपमा […]

एभरेष्ट बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले भोली असोज १ गतेदेख
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले भोली असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि भदौ महीनामा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण […]

असोजमा पनि बैंकको ब्याजदर घट्यो, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । पछिल्ला महिनाहरुमा निरन्तर ओरालो लयमा रहेको बैंकको ब्याजदर असोज महिनामा पनि घटने भएक
BizKhabar Online » BizKhabar Online

असोजमा पनि बैंकको ब्याजदर घट्यो, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । पछिल्ला महिनाहरुमा निरन्तर ओरालो लयमा रहेको बैंकको ब्याजदर असोज महिनामा पनि घटने भएको छ । बैंकमा अधिक तरलता र कर्जाको न्यून मागले बैंकहरुलाई ब्याजदर घटाउने दबाब छ । सोअनुसार असोज महिनाको लागि पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार भदौ महिनाको तुलनामा ८ वटा वाणिज्य बैंकले ब्याजदर […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त
BizKhabar Online » BizKhabar Online

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९औं बैठकको निर्णयले मिति २०८१ भाद्र २८ गतेदेखि लागु हुनेगरी चार बर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल सरकारको सचिव पदबाट सेवा […]

जापानमा जनसंख्या सन्तुलनको सरकारी प्रयास असफल, वृद्धवृद्धाको सङ्ख्या उच्च

काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५०
BizKhabar Online » BizKhabar Online

जापानमा जनसंख्या सन्तुलनको सरकारी प्रयास असफल, वृद्धवृद्धाको सङ्ख्या उच्च

काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् । विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको […]

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुँदै

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिव
BizKhabar Online » BizKhabar Online

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुँदै

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्ने भएका हुन् । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम […]

नारायणगढ-मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

sf7df8f}+ . नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना
BizKhabar Online » BizKhabar Online

नारायणगढ-मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

sf7df8f}+ . नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन […]

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दि
BizKhabar Online » BizKhabar Online

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने […]

डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, बन्दुकधारी पक्राउ

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या गर्ने प्र
BizKhabar Online » BizKhabar Online

डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, बन्दुकधारी पक्राउ

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या गर्ने प्रयास भएको छ । आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर ट्रम्पमाथि आक्रमण हुनु अगाडि नै सुरक्षाकर्मीहरुले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ । गल्फ खेल्दै गरेका ट्रम्पभन्दा केही सय मिटर टाढा […]

प्रतिलिटर चार र पाँच रुपैयाँले घट्यो पेट्रोल र डिजेलको भाउ, यस्तो छ नयाँ मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गर
BizKhabar Online » BizKhabar Online

प्रतिलिटर चार र पाँच रुपैयाँले घट्यो पेट्रोल र डिजेलको भाउ, यस्तो छ नयाँ मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोल र डिजेलको मूल्य घटेर आएकाले मूल्य समायोजन भएको हो । मूल्य […]

मितेरी बचत तथा ऋण सहकारी संस्थामाथि सिआइबीको अनुसन्धान सुरु, साढे १२ करोड हिनामिनाको शंका

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थाम
BizKhabar Online » BizKhabar Online

मितेरी बचत तथा ऋण सहकारी संस्थामाथि सिआइबीको अनुसन्धान सुरु, साढे १२ करोड हिनामिनाको शंका

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी […]

प्रतिनिधिसभा बैठक स्थगन, सोमबार १ बजे पुनः बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । आज अपराह्न १ बजेका लागि निर्धारि
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक स्थगन, सोमबार १ बजे पुनः बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । आज अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजै अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने […]

प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श, मंसिर १६ गतेका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार  थपलियास
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श, मंसिर १६ गतेका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार  थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो । भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव […]

बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन मन्त्रालयलाई अर्थको ताकेता, दायित्व विवरण पनि माग

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन वि
BizKhabar Online » BizKhabar Online

बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन मन्त्रालयलाई अर्थको ताकेता, दायित्व विवरण पनि माग

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी अर्थ मन्त्रालयले […]

सरकारले माटोमा अन्तःशुल्क लगाएपछि बन्द भए चितवनका सबै इँटा उद्योग

काठमाडौं । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको चितवनका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघि
BizKhabar Online » BizKhabar Online

सरकारले माटोमा अन्तःशुल्क लगाएपछि बन्द भए चितवनका सबै इँटा उद्योग

काठमाडौं । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको चितवनका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन […]

नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली, नेपालभर ९९ प्रतिशत विद्युतीकरण

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको वि
BizKhabar Online » BizKhabar Online

नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली, नेपालभर ९९ प्रतिशत विद्युतीकरण

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको हो । नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मि. लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र […]

फेडले सन २०२० पछि पहिलोपटक ब्याजदर कटौती गर्ने, कस्तो पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घो
BizKhabar Online » BizKhabar Online

फेडले सन २०२० पछि पहिलोपटक ब्याजदर कटौती गर्ने, कस्तो पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपतिको निर्बाचनभन्दा दुई महिनाभन्दा कम समयअघि ब्याजदरमा कति कटौती गर्न सकिन्छ यसबारे यो साता बहस गर्ने अपेक्षा गरिएको छ। फेडका अध्यक्ष जेरोम पावेललगायत अमेरिकी केन्द्रीय बैंकका वरिष्ठ अधिकारीहरूले हालैका हप्ताहरूमा यस महिना […]

दिल्लीको मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका
BizKhabar Online » BizKhabar Online

दिल्लीको मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए । उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीइओमा अन्जु श्रेष्ठ नियुक्त, ४ बर्ष कार्यकाल

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीइओमा अन्जु श्रेष्ठ नियुक्त, ४ बर्ष कार्यकाल

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । गत हप्ता बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई आगामी ४ बर्षका लागि सीईओ नियुक्त गरेको हो । कम्पनीका अनुसार यसअघि कम्पनी संचालक समितिले उनलाई सीईओ नियुक्तीका लागि भन्दै नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको थियो । बीमा […]

आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट एक सय अर्ब (१ खर्ब) रुपैयाँ प्रशो
BizKhabar Online » BizKhabar Online

आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट एक सय अर्ब (१ खर्ब) रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट १ खर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो । खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमे भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र […]

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, चाँदीको मूल्य १९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि गत शुक्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, चाँदीको मूल्य १९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि गत शुक्रबार एकैदिन प्रतितोला ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः प्रतितोला ५ सयले उकालो लाग्दै उच्च विन्दुमा पुगेको हो । गत शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज […]

१३ वर्षदेखि विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने देशमा कजाकस्तान पहिलो नम्बरमा, अन्य देशको अवस्था कस्तो छ ?

काठमाडौं । काजकस्तान विश्वको नवौं ठूलो देश हो । तर, यो विगत १३ वर्षदेखि पैसा कमाउने दौडमा सबैभन्दा
BizKhabar Online » BizKhabar Online

१३ वर्षदेखि विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने देशमा कजाकस्तान पहिलो नम्बरमा, अन्य देशको अवस्था कस्तो छ ?

काठमाडौं । काजकस्तान विश्वको नवौं ठूलो देश हो । तर, यो विगत १३ वर्षदेखि पैसा कमाउने दौडमा सबैभन्दा अगाडि छ । सन् २०१० देखि अमेरिका, बेलायत, भारत र चीनभन्दा धेरै सम्पत्ति आर्जन गरेको छ । यसको कारण तेल र युरेनियम जस्ता प्राकृतिक स्रोतहरूको विशाल भण्डार हो । भिजुअल क्यापिटलिस्टको प्रतिवेदन अनुसार काजकस्तानले सन् २०१० यता […]

देशको मुहार फेर्ने क्षेत्र पर्यटन, नीतिगत सुधार र प्रर्वद्धनमा प्रभावकारित जरुरी

काठमाडौं । कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार
BizKhabar Online » BizKhabar Online

देशको मुहार फेर्ने क्षेत्र पर्यटन, नीतिगत सुधार र प्रर्वद्धनमा प्रभावकारित जरुरी

काठमाडौं । कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन् । क्यापिटल नेपालले शुक्रबार आयोजना गरेको ‘होटेलियस समिट–२०२४’ का सबैजसो वक्ताले पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल […]

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो, सस्तोमा गुणस्तरीय उत्पादन

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस
BizKhabar Online » BizKhabar Online

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो, सस्तोमा गुणस्तरीय उत्पादन

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस्य केन्द्रित हाटबजारमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ। सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको आरोप लागिरहेका बेला चिनारीले भने प्रत्येक महिनाको अन्तिम शनिबार गोकर्णेश्वर-४ स्थित किसिगालमा हाटबजार गर्न थालेको हो। सहकारीले हाटबजार सुरु गरेको पाँच महिनामा किनमेल गर्नेको भीड बढ्न थालेको छ। […]

गोलभेंडामा भेटियो अत्यधिक विषादी, खान अयोग्य

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गो
BizKhabar Online » BizKhabar Online

गोलभेंडामा भेटियो अत्यधिक विषादी, खान अयोग्य

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा (टमाटर) मा अत्यधिक विषादीको मात्रा भेटिएको छ । तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो । विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट […]

बुढानीलकण्ठमा साढे दुई अर्बको लगानीमा पाँचतारे होटल ‘लेमट ट्रि प्रिमियर’, प्रधानमन्त्री ओलीबाट उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नव निर्मित पाँचतारे होटल ले
BizKhabar Online » BizKhabar Online

बुढानीलकण्ठमा साढे दुई अर्बको लगानीमा पाँचतारे होटल ‘लेमट ट्रि प्रिमियर’, प्रधानमन्त्री ओलीबाट उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नव निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन् । साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शैंयायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् । यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै […]

अन्तरिक्ष स्टेशनबाट सुनिता र बुचको पत्रकार सम्मेलन, भने–लामो समयसम्म बस्नुपर्न सक्ने अनुमान थियो

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल
BizKhabar Online » BizKhabar Online

अन्तरिक्ष स्टेशनबाट सुनिता र बुचको पत्रकार सम्मेलन, भने–लामो समयसम्म बस्नुपर्न सक्ने अनुमान थियो

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन् । मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफुहरु आठदिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन् । अन्तरिक्ष यात्री सुनिताले भनिन्, ‘जब बुच र म यो उडानको […]

सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको सोमबार बजेट ल्याउने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको सोमबार बजेट ल्याउने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।मुख्यमन्त्री शाहले गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटसम्बन्धी कानुन फिर्ता लिएर नयाँ बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने, […]

सहकारी छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले शनिबार प्रधानमन
BizKhabar Online » BizKhabar Online

सहकारी छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी साँझ ५ बजे सिंहदरबारस्थित संसद सचिवालयको २ नम्बर भवनको कोठा नम्बर ३१३ मा राखिएको समितिको बैठकमा सहभागी हुने […]

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा, ७ प्रतिशत वोनस

काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँ
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा, ७ प्रतिशत वोनस

काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित […]

Get more results via ClueGoal