रिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार
newsare.net
काठमाडौं । एसियाकै सधैभन्दा धनी मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतको सबैभन्दा मूल्यवान कम्पनरिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार
काठमाडौं । एसियाकै सधैभन्दा धनी मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजले आफ्ना लगानीकर्ताहरूलाई एक शेयरमा एक बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले सो प्रस्तावलाई स्वीकृति पनि दिएको छ । रिलायन्स इन्डष्ट्रिजले यसअघि सन् १९८०, १९८३, १९९७, २००९ र २०१७ मा बोनस सेयर जारी गरेको थियो । कम्पनीले […] Read more