बैंकिङ कसुर : चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति
newsare.net
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएकबैंकिङ कसुर : चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ । आइतबार बसेको समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो । जस अन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना कैदको […] Read more