नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण, नारायणपथमा नयाँ परिसरबाट सेवा सञ्चालन
newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमनेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण, नारायणपथमा नयाँ परिसरबाट सेवा सञ्चालन
काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लिका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । उक्त […] Read more