मनकामना केवलकार डिजिटल सिस्टममा अपग्रेड, असोज १ देखि संचालनमा आउने
newsare.net
काठमाडौं । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनकामनकामना केवलकार डिजिटल सिस्टममा अपग्रेड, असोज १ देखि संचालनमा आउने
काठमाडौं । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै उक्त दिनदेखि केवलकार डिजिटल प्रणालीबाट संचालमा आउने बताएको हो । कम्पनीले हालसम्म एनालग अपरेटिङ सिस्टमबाट संचालन गर्दै आएको उक्त केवलकार डिजिटल डि कनेक्ट सिस्टममा अपग्रेड गरिसकेको छ । कम्पनीले यसकै लागि […] Read more