सेयर बजारमा तीव्र उत्तारचढाव, परिसुचक १३ अंकले घट्दा ७ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तिव्र उत्तासेयर बजारमा तीव्र उत्तारचढाव, परिसुचक १३ अंकले घट्दा ७ अर्बको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति आधा घण्टामा ६० अंकसम्मले बढेको नेप्से त्यसपछि पनि उत्तारचढाव हुँदै अन्तिम समयमा १३.०९ अंकले घट्दै २६ सय ३२ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय २८ कम्पनीका १ करोड ९० […] Read more