लक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले सञ्चालनमा ल्यायो लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर
newsare.net
काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजलक्ष्मी ग्रुपको अटोमोटिभ डिभिजनले सञ्चालनमा ल्यायो लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर
काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। […] Read more