सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय
newsare.net
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयकोसलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ । पोखराको अमरसिंह चोकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालबाट संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । उक्त अबसरमा शुभकामना दिँदै सलिकाकोे व्यापार र दाबी भुक्तानी राम्रो […] Read more