लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त
newsare.net
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छनलगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार सिईओ पदका लागि आवेदन दिएकामध्ये ज्ञवाली नियुक्त भएका हुन् । निवेदन दिनेहरूमध्येबाट ज्ञवालीसहित भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवको नाम सर्ट लिस्टमा निस्केको […] Read more