प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई ६५ लाख पुरस्कार प्रदान, कर पनि नकाटिने
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेप्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई ६५ लाख पुरस्कार प्रदान, कर पनि नकाटिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई ५ लाख ८५ हजार […] Read more