टरिगाउँ विमानस्थलबाट दसैँ तथा तिहार लक्षित गरि मंगलबार पनि उडान हुने
newsare.net
काठमाडौं । दाङस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुटरिगाउँ विमानस्थलबाट दसैँ तथा तिहार लक्षित गरि मंगलबार पनि उडान हुने
काठमाडौं । दाङस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान […] Read more