अन्तरिक्ष स्टेशनबाट सुनिता र बुचको पत्रकार सम्मेलन, भने–लामो समयसम्म बस्नुपर्न सक्ने अनुमान थियो
newsare.net
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलअन्तरिक्ष स्टेशनबाट सुनिता र बुचको पत्रकार सम्मेलन, भने–लामो समयसम्म बस्नुपर्न सक्ने अनुमान थियो
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन् । मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफुहरु आठदिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन् । अन्तरिक्ष यात्री सुनिताले भनिन्, ‘जब बुच र म यो उडानको […] Read more