बुढानीलकण्ठमा साढे दुई अर्बको लगानीमा पाँचतारे होटल ‘लेमट ट्रि प्रिमियर’, प्रधानमन्त्री ओलीबाट उदघाटन
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नव निर्मित पाँचतारे होटल लेबुढानीलकण्ठमा साढे दुई अर्बको लगानीमा पाँचतारे होटल ‘लेमट ट्रि प्रिमियर’, प्रधानमन्त्री ओलीबाट उदघाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नव निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन् । साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शैंयायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् । यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै […] Read more