हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीइओमा अन्जु श्रेष्ठ नियुक्त, ४ बर्ष कार्यकाल
newsare.net
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीइओमा अन्जु श्रेष्ठ नियुक्त, ४ बर्ष कार्यकाल
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । गत हप्ता बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई आगामी ४ बर्षका लागि सीईओ नियुक्त गरेको हो । कम्पनीका अनुसार यसअघि कम्पनी संचालक समितिले उनलाई सीईओ नियुक्तीका लागि भन्दै नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको थियो । बीमा […] Read more