दिल्लीको मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
newsare.net
काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकादिल्लीको मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए । उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट […] Read more