सरकारले माटोमा अन्तःशुल्क लगाएपछि बन्द भए चितवनका सबै इँटा उद्योग
newsare.net
काठमाडौं । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको चितवनका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसरकारले माटोमा अन्तःशुल्क लगाएपछि बन्द भए चितवनका सबै इँटा उद्योग
काठमाडौं । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको चितवनका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन […] Read more