डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, बन्दुकधारी पक्राउ
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या गर्ने प्रडोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, बन्दुकधारी पक्राउ
काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या गर्ने प्रयास भएको छ । आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर ट्रम्पमाथि आक्रमण हुनु अगाडि नै सुरक्षाकर्मीहरुले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ । गल्फ खेल्दै गरेका ट्रम्पभन्दा केही सय मिटर टाढा […] Read more