अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन : नेपालको शीर ढल्ने र प्रतिष्ठा तल पर्ने कुनै पनि काम गर्दिनँ
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिने क्रममाअमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन : नेपालको शीर ढल्ने र प्रतिष्ठा तल पर्ने कुनै पनि काम गर्दिनँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिने क्रममा आफूूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको […] Read more