विवादमा दैनिक ३ लाख पिस बढी विक्रि हुने ‘तिरुपतिको लड्डु’, लड्डु बिक्रीबाट गर्छ मन्दिरले वर्षको आठ अर्ब आम्दानी
newsare.net
काठमाडौं । पछिल्लो समय तिरुपति बालाजी मन्दिरको प्रसाद लड्डूमा पशुको बोसो र माछाको तेल मिसाएको मुविवादमा दैनिक ३ लाख पिस बढी विक्रि हुने ‘तिरुपतिको लड्डु’, लड्डु बिक्रीबाट गर्छ मन्दिरले वर्षको आठ अर्ब आम्दानी
काठमाडौं । पछिल्लो समय तिरुपति बालाजी मन्दिरको प्रसाद लड्डूमा पशुको बोसो र माछाको तेल मिसाएको मुद्दा निकै चर्किएको छ । यी लड्डुलाई ‘मिठाई प्रसादम’ पनि भनिन्छ । यस विषयमा, मन्दिर अधिकारीहरूले तमिलनाडुका आपूर्तिकर्तालाई दोष दिएका छन् । जबकि वर्तमान सत्तारुढ सरकारले अघिल्लो जगनमोहन रेड्डी सरकारलाई दोष दिएको छ । यस विषयमा केन्द्रसँग पनि हस्तक्षेपको माग […] Read more