यूएन को ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्कमा
newsare.net
न्युयोर्क । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लियूएन को ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्कमा
न्युयोर्क । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत […] Read more