नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा
newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छनेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा संचालनमा ल्याएकोे हो । बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवाल ज्यूले नयाँ शाखाको उद्घाटन गरे । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित […] Read more