वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात
newsare.net
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजवीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक […] Read more