क्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय
newsare.net
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नावालिका बलात्कार मुद्धामा सर्वाेच्चको सामना गर्नुपर्नक्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नावालिका बलात्कार मुद्धामा सर्वाेच्चको सामना गर्नुपर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले उनलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेपछि लामिछानेले सर्वाेच्चमा पनि मुद्धा लड्नुपर्ने भएको हो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो […] Read more