आशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने
newsare.net
काठमाडौं । आशा लघुवित्तले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसेआशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने
काठमाडौं । आशा लघुवित्तले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड १४ लाख ३० हजार बराबरको १४.२५ प्रतिशतको बोनस सेयर दिने घोषणा गरेको हो । यस्तै कम्पनीले कर प्रयोजनका लागि […] Read more