Nepal



ज्योति विकास बैंकको सामाजिक उत्तारदायित्व, बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिड

सहकारी ठगी प्रकरणमा पूर्व डीआइजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।गोरखा मिडियाका संचालक
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरणमा पूर्व डीआइजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित […]

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाडौं । २१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाडौं । २१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी छन् । एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंक एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो । तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ […]

सहकारी हिनामिनासम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छा
BizKhabar Online » BizKhabar Online

सहकारी हिनामिनासम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको विषय गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले प्रहरी […]

सन नेपाल लाइफको दुई नयाँ बीमा योजना सार्वजनिक, घातक रोगमा ५० लाखसम्मको उपचार सुविधा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ । आफ्‌नो ७ औं वार्ष
BizKhabar Online » BizKhabar Online

सन नेपाल लाइफको दुई नयाँ बीमा योजना सार्वजनिक, घातक रोगमा ५० लाखसम्मको उपचार सुविधा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ । आफ्‌नो ७ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ। यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम […]

के छ सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या ? समाधान गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका सम
BizKhabar Online » BizKhabar Online

के छ सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या ? समाधान गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिएका हुन् । ‘कृषिप्रधान देशमा सिँचाइको […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औं अधिवेशनमा भाग लिन संयुक्त राज्य
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन् । सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो […]

सुदूरपश्चिमको बजेट बहुमतले पारित, दुई महिनादेखिको बजेट शून्यता हट्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक माम
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिमको बजेट बहुमतले पारित, दुई महिनादेखिको बजेट शून्यता हट्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए । छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई […]

निर्माणको अन्तिम चरणमा भरतपुरको ६ लेन सडक, ९१ प्रतिशत काम सम्पन्न

काठमाडौं । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्म
BizKhabar Online » BizKhabar Online

निर्माणको अन्तिम चरणमा भरतपुरको ६ लेन सडक, ९१ प्रतिशत काम सम्पन्न

काठमाडौं । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इ […]

अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आएए
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताइन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन […]

आशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने

काठमाडौं । आशा लघुवित्तले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसे
BizKhabar Online » BizKhabar Online

आशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने

काठमाडौं । आशा लघुवित्तले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड १४ लाख ३० हजार बराबरको १४.२५ प्रतिशतको बोनस सेयर दिने घोषणा गरेको हो । यस्तै कम्पनीले कर प्रयोजनका लागि […]

जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने, सहकारी प्रकरणमा लामिछानेलाई बचाएकाे आरोप

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । असोज ४ र ५ गते बुटवलमा सम्पन्
BizKhabar Online » BizKhabar Online

जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने, सहकारी प्रकरणमा लामिछानेलाई बचाएकाे आरोप

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । असोज ४ र ५ गते बुटवलमा सम्पन्न जनमोर्चाको बैठकले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको हो । बैठकले आन्दोलनका बारेमा भनेको छ, ‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको […]

क्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नावालिका बलात्कार मुद्धामा सर्वाेच्चको सामना गर्नुपर्न
BizKhabar Online » BizKhabar Online

क्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नावालिका बलात्कार मुद्धामा सर्वाेच्चको सामना गर्नुपर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले उनलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेपछि लामिछानेले सर्वाेच्चमा पनि मुद्धा लड्नुपर्ने भएको हो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो […]

दशैंको अग्रिम टिकट बुकिङ १२ असोजदेखि खुला हुने

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ ।
BizKhabar Online » BizKhabar Online

दशैंको अग्रिम टिकट बुकिङ १२ असोजदेखि खुला हुने

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शनिबार भएको बैठकले घटस्थापनाभन्दा एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय […]

तीन करोड बढी खर्चेर लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति

काठमाडौं । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सड
BizKhabar Online » BizKhabar Online

तीन करोड बढी खर्चेर लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति

काठमाडौं । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो । गत साउन २९ गते तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ मा ठेक्का सम्झौता […]

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुक
BizKhabar Online » BizKhabar Online

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा […]

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् […]

श्रीलंकाको राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमसिंघे तेस्रो स्थानमा

काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म प्राप्त नजि
BizKhabar Online » BizKhabar Online

श्रीलंकाको राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमसिंघे तेस्रो स्थानमा

काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म प्राप्त नजिताअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकले ५२ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् । त्यस्तै, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २३.९ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेले १६.८ प्रतिशत मत प्राप्त गर्दै […]

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ४२ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करो
BizKhabar Online » BizKhabar Online

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ४२ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो । चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कल गर्ने लक्ष्य […]

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राज
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक […]

अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहणका लागि स्थानीयले मागे जग्गाको पाँच गुणा बढी मूल्य

काठमाडौं । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिख
BizKhabar Online » BizKhabar Online

अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहणका लागि स्थानीयले मागे जग्गाको पाँच गुणा बढी मूल्य

काठमाडौं । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडक खण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो । विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ […]

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत, कहिलेदेखि खुल्छ ?

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौ
BizKhabar Online » BizKhabar Online

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत, कहिलेदेखि खुल्छ ?

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आज भएको छलफलमा यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी चाँडै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । छलफलमा घटस्थापना अघि नै सडक मर्मत गरिसक्न सडक विभागलाई […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा संचालनमा ल्याएकोे हो । बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवाल ज्यूले नयाँ शाखाको उद्घाटन गरे । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित […]

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी, सत्तरी प्रतिशतसम्म सवारी साधन फाइनान्सिङ हुने

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्ससँग सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका ल
BizKhabar Online » BizKhabar Online

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी, सत्तरी प्रतिशतसम्म सवारी साधन फाइनान्सिङ हुने

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्ससँग सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक […]

यूएन को ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लि
BizKhabar Online » BizKhabar Online

यूएन को ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत […]

विवादमा दैनिक ३ लाख पिस बढी विक्रि हुने ‘तिरुपतिको लड्डु’, लड्डु बिक्रीबाट गर्छ मन्दिरले वर्षको आठ अर्ब आम्दानी

काठमाडौं । पछिल्लो समय तिरुपति बालाजी मन्दिरको प्रसाद लड्डूमा पशुको बोसो र माछाको तेल मिसाएको मु
BizKhabar Online » BizKhabar Online

विवादमा दैनिक ३ लाख पिस बढी विक्रि हुने ‘तिरुपतिको लड्डु’, लड्डु बिक्रीबाट गर्छ मन्दिरले वर्षको आठ अर्ब आम्दानी

काठमाडौं । पछिल्लो समय तिरुपति बालाजी मन्दिरको प्रसाद लड्डूमा पशुको बोसो र माछाको तेल मिसाएको मुद्दा निकै चर्किएको छ । यी लड्डुलाई ‘मिठाई प्रसादम’ पनि भनिन्छ । यस विषयमा, मन्दिर अधिकारीहरूले तमिलनाडुका आपूर्तिकर्तालाई दोष दिएका छन् । जबकि वर्तमान सत्तारुढ सरकारले अघिल्लो जगनमोहन रेड्डी सरकारलाई दोष दिएको छ । यस विषयमा केन्द्रसँग पनि हस्तक्षेपको माग […]

आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएक
BizKhabar Online » BizKhabar Online

आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० […]

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानक
BizKhabar Online » BizKhabar Online

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि […]

ग्लोबल आइएमई बैंक र बिगमार्टबीच सम्झौता, बैंकका ग्राहकलाई मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बिगमार्टबीच सम्झौता भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहर
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र बिगमार्टबीच सम्झौता, बैंकका ग्राहकलाई मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बिगमार्टबीच सम्झौता भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्नेगरी बैंक र मार्टबीच सम्झौता भएको हो । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत […]

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, ३० अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मिट द सिइओ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासि
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, ३० अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मिट द सिइओ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी […]

भिभोको हालसम्मकै पातलो फोन ‘भिभो भि४०’ नेपालमा सार्वजनिक, प्री–बुकिङ खुला

काठमाडौं । नेपालमा भिभो –भी४० सार्वजनिक भएको छ । भिभोले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आ
BizKhabar Online » BizKhabar Online

भिभोको हालसम्मकै पातलो फोन ‘भिभो भि४०’ नेपालमा सार्वजनिक, प्री–बुकिङ खुला

काठमाडौं । नेपालमा भिभो –भी४० सार्वजनिक भएको छ । भिभोले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो नयाँ फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भि४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको नवीनतम स्मार्टफोन भएको कम्पनीले जानकारी दिएको छ । यो मोबाइलबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्याउने गरी डिजाइन गरिएको […]

राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व […]

भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने तयारी, अर्थमन्त्रालयमा छलफल

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्
BizKhabar Online » BizKhabar Online

भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने तयारी, अर्थमन्त्रालयमा छलफल

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव […]

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

काठमाडौं । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धार
BizKhabar Online » BizKhabar Online

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

काठमाडौं । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण […]

३६ औं एसिक सम्मेलन ३० बर्ष पछि नेपालमा, १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला हुँदै

काठमाडौं । नेपालमा एसियाका विभिन्न १६ ओटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुलो भेला
BizKhabar Online » BizKhabar Online

३६ औं एसिक सम्मेलन ३० बर्ष पछि नेपालमा, १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला हुँदै

काठमाडौं । नेपालमा एसियाका विभिन्न १६ ओटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुलो भेला हुने भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन(एसिक कन्फरेन्स)मा ती देशका सरकारी निकायहरु सहभागी हुने भएका हुन् । ३६ औं एसिक सम्मेलन नेपालले ३० बर्ष पछि गर्न लागेको हो । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण […]

Get more results via ClueGoal