Nepal



एसियाली व्यापार प्रवर्द्धन फोरममा ढकालले भने : साना तथा मझौला उद्योगमा लगानी बढाउँदै जानुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख म

दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । प
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् । सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ । आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए […]

विक्री चाप बढ्दा नेप्से उच्च अंकले घट्यो, कारोबारमा झिनो सुधार

काठमाडौं । साताको पहिलो दिन आईतबार केहि बढेको सेयर बजार दोस्रो दिन उच्च अंकले घट्न पुगेको छ । यसदि
BizKhabar Online » BizKhabar Online

विक्री चाप बढ्दा नेप्से उच्च अंकले घट्यो, कारोबारमा झिनो सुधार

काठमाडौं । साताको पहिलो दिन आईतबार केहि बढेको सेयर बजार दोस्रो दिन उच्च अंकले घट्न पुगेको छ । यसदिन कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा ५९.०२ अंकले घट्दै २५ सय २९.३३ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २९ कम्पनीका १ करोड ३५ लाख ३५ हजार ९ सय […]

पर्यटन बोर्डद्धारा ‘भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम’ को सुरुवात

काठमाडौं । नेपाल पर्यटन  व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले ने
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्डद्धारा ‘भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम’ को सुरुवात

काठमाडौं । नेपाल पर्यटन  व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुभारम्भ गरेको छ।  नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको “Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth” शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका  ६५ विद्यार्थीहरू सहभागी थिए। नेपाल पर्यटन बोर्डका (CEO) […]

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीनवटा मालबहाक ट्रक

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारती
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीनवटा मालबहाक ट्रक

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले […]

मदर डेरीको ५० वर्षे यात्रा : दूध विक्रिमा विचौलियाको अन्त्य, २५ सय आउटलेट र दैनिक ३५ लाख लिटर दूध आपूर्ति

काठमाडौं । ठीक ५० वर्ष पहिले, दिल्लीवासीहरूको दैनिक दिनचर्यामा एउटा सानो तर महत्वपूर्ण क्रान्ति
BizKhabar Online » BizKhabar Online

मदर डेरीको ५० वर्षे यात्रा : दूध विक्रिमा विचौलियाको अन्त्य, २५ सय आउटलेट र दैनिक ३५ लाख लिटर दूध आपूर्ति

काठमाडौं । ठीक ५० वर्ष पहिले, दिल्लीवासीहरूको दैनिक दिनचर्यामा एउटा सानो तर महत्वपूर्ण क्रान्तिकारी परिवर्तन भएको थियो । सो दिन उनीहरुको छिमेकमा मदर डेरीका चारवटा बुथ खुले । जसमध्ये एउटा बुथ डिफेन्स कोलोनीमा, एउटा मालवीय नगरमा र दुईवटा आरके पुरममा खोलिएको थियो । बिहान दूध किन्नेहरू छक्क परे । पहिलो पटक उनीहरुले स्लटमा सिक्का हाले […]

फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ

काठमाडौं । फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगम
BizKhabar Online » BizKhabar Online

फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ

काठमाडौं । फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौं बौद्ध टुसाल बस्ने जाम्पा […]

मजदुरका छोरा, सशस्त्र क्रान्तिकारी : को हुन् श्रीलंकाका नयाँ राष्ट्रपति दिसानायके ?

काठमाडौं । श्रीलङ्काका नवनिर्वाचित वामपन्थी राष्ट्रपति अनुरा कुमार दिसानायकेले आइतबार आफ्ना द
BizKhabar Online » BizKhabar Online

मजदुरका छोरा, सशस्त्र क्रान्तिकारी : को हुन् श्रीलंकाका नयाँ राष्ट्रपति दिसानायके ?

काठमाडौं । श्रीलङ्काका नवनिर्वाचित वामपन्थी राष्ट्रपति अनुरा कुमार दिसानायकेले आइतबार आफ्ना देशवासीहरूलाई आर्थिक संकटबाट गुज्रिरहेको आफ्नो देशको इतिहास ‘पुनः लेख्न’ मद्दत गर्न आह्वान गरेका छन् । दिसानायकेले अभूतपूर्व आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिबाट प्रभावित चुनाव जितेका थिए । ५५ वर्षीय अनुरा कुमार दिसानायके जनमुक्ति मोर्चाका नेता हुन् । उनले चुनावमा निकटतम प्रतिद्वन्द्वीभन्दा करिब १३ लाख बढी […]

एनएमबि बैंक, खेति एप र बागमती गाउँपालिकाबीच सम्झौता, किसानलाई कर्जामा सहजीकरण

काठमाडौं । एनएमबि बैंक लिमिटेड, खेति एप र बागमती गाउँपालिका मकवानपूरबीच सम्झौता भएको छ । गाँउपालि
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंक, खेति एप र बागमती गाउँपालिकाबीच सम्झौता, किसानलाई कर्जामा सहजीकरण

काठमाडौं । एनएमबि बैंक लिमिटेड, खेति एप र बागमती गाउँपालिका मकवानपूरबीच सम्झौता भएको छ । गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेति कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रालि (खेति एप)को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र […]

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीले पठायो सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जार
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीले पठायो सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएको हो । रविलाई पनि आजै पक्राउ गर्ने गरी कास्की जिल्ला अदालतबाट पक्राउ […]

सहकारी ठगी प्रकरणमा पूर्व डीआइजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।गोरखा मिडियाका संचालक
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरणमा पूर्व डीआइजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित […]

ज्योति विकास बैंकको सामाजिक उत्तारदायित्व, बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिड
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकको सामाजिक उत्तारदायित्व, बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत बैंकले उक्त कार्य गरेको हो। ई–नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान […]

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाडौं । २१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाडौं । २१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी छन् । एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंक एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो । तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ […]

सहकारी हिनामिनासम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छा
BizKhabar Online » BizKhabar Online

सहकारी हिनामिनासम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको विषय गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले प्रहरी […]

सन नेपाल लाइफको दुई नयाँ बीमा योजना सार्वजनिक, घातक रोगमा ५० लाखसम्मको उपचार सुविधा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ । आफ्‌नो ७ औं वार्ष
BizKhabar Online » BizKhabar Online

सन नेपाल लाइफको दुई नयाँ बीमा योजना सार्वजनिक, घातक रोगमा ५० लाखसम्मको उपचार सुविधा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ । आफ्‌नो ७ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ। यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम […]

के छ सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या ? समाधान गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका सम
BizKhabar Online » BizKhabar Online

के छ सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या ? समाधान गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिएका हुन् । ‘कृषिप्रधान देशमा सिँचाइको […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औं अधिवेशनमा भाग लिन संयुक्त राज्य
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन् । सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो […]

सुदूरपश्चिमको बजेट बहुमतले पारित, दुई महिनादेखिको बजेट शून्यता हट्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक माम
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिमको बजेट बहुमतले पारित, दुई महिनादेखिको बजेट शून्यता हट्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए । छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई […]

निर्माणको अन्तिम चरणमा भरतपुरको ६ लेन सडक, ९१ प्रतिशत काम सम्पन्न

काठमाडौं । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्म
BizKhabar Online » BizKhabar Online

निर्माणको अन्तिम चरणमा भरतपुरको ६ लेन सडक, ९१ प्रतिशत काम सम्पन्न

काठमाडौं । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इ […]

अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आएए
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दावी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताइन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन […]

आशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने

काठमाडौं । आशा लघुवित्तले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसे
BizKhabar Online » BizKhabar Online

आशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने

काठमाडौं । आशा लघुवित्तले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड १४ लाख ३० हजार बराबरको १४.२५ प्रतिशतको बोनस सेयर दिने घोषणा गरेको हो । यस्तै कम्पनीले कर प्रयोजनका लागि […]

जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने, सहकारी प्रकरणमा लामिछानेलाई बचाएकाे आरोप

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । असोज ४ र ५ गते बुटवलमा सम्पन्
BizKhabar Online » BizKhabar Online

जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने, सहकारी प्रकरणमा लामिछानेलाई बचाएकाे आरोप

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । असोज ४ र ५ गते बुटवलमा सम्पन्न जनमोर्चाको बैठकले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको हो । बैठकले आन्दोलनका बारेमा भनेको छ, ‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको […]

क्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नावालिका बलात्कार मुद्धामा सर्वाेच्चको सामना गर्नुपर्न
BizKhabar Online » BizKhabar Online

क्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नावालिका बलात्कार मुद्धामा सर्वाेच्चको सामना गर्नुपर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले उनलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेपछि लामिछानेले सर्वाेच्चमा पनि मुद्धा लड्नुपर्ने भएको हो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो […]

दशैंको अग्रिम टिकट बुकिङ १२ असोजदेखि खुला हुने

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ ।
BizKhabar Online » BizKhabar Online

दशैंको अग्रिम टिकट बुकिङ १२ असोजदेखि खुला हुने

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शनिबार भएको बैठकले घटस्थापनाभन्दा एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय […]

तीन करोड बढी खर्चेर लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति

काठमाडौं । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सड
BizKhabar Online » BizKhabar Online

तीन करोड बढी खर्चेर लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति

काठमाडौं । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो । गत साउन २९ गते तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ मा ठेक्का सम्झौता […]

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुक
BizKhabar Online » BizKhabar Online

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा […]

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् […]

श्रीलंकाको राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमसिंघे तेस्रो स्थानमा

काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म प्राप्त नजि
BizKhabar Online » BizKhabar Online

श्रीलंकाको राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमसिंघे तेस्रो स्थानमा

काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म प्राप्त नजिताअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकले ५२ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् । त्यस्तै, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २३.९ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेले १६.८ प्रतिशत मत प्राप्त गर्दै […]

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ४२ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करो
BizKhabar Online » BizKhabar Online

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ४२ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो । चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कल गर्ने लक्ष्य […]

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राज
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक […]

अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहणका लागि स्थानीयले मागे जग्गाको पाँच गुणा बढी मूल्य

काठमाडौं । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिख
BizKhabar Online » BizKhabar Online

अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहणका लागि स्थानीयले मागे जग्गाको पाँच गुणा बढी मूल्य

काठमाडौं । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडक खण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो । विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ […]

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत, कहिलेदेखि खुल्छ ?

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौ
BizKhabar Online » BizKhabar Online

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत, कहिलेदेखि खुल्छ ?

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आज भएको छलफलमा यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी चाँडै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । छलफलमा घटस्थापना अघि नै सडक मर्मत गरिसक्न सडक विभागलाई […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा संचालनमा ल्याएकोे हो । बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवाल ज्यूले नयाँ शाखाको उद्घाटन गरे । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित […]

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी, सत्तरी प्रतिशतसम्म सवारी साधन फाइनान्सिङ हुने

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्ससँग सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका ल
BizKhabar Online » BizKhabar Online

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी, सत्तरी प्रतिशतसम्म सवारी साधन फाइनान्सिङ हुने

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्ससँग सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक […]

यूएन को ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लि
BizKhabar Online » BizKhabar Online

यूएन को ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत […]

Get more results via ClueGoal