विक्री चाप बढ्दा नेप्से उच्च अंकले घट्यो, कारोबारमा झिनो सुधार
newsare.net
काठमाडौं । साताको पहिलो दिन आईतबार केहि बढेको सेयर बजार दोस्रो दिन उच्च अंकले घट्न पुगेको छ । यसदिविक्री चाप बढ्दा नेप्से उच्च अंकले घट्यो, कारोबारमा झिनो सुधार
काठमाडौं । साताको पहिलो दिन आईतबार केहि बढेको सेयर बजार दोस्रो दिन उच्च अंकले घट्न पुगेको छ । यसदिन कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा ५९.०२ अंकले घट्दै २५ सय २९.३३ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २९ कम्पनीका १ करोड ३५ लाख ३५ हजार ९ सय […] Read more