नेपाली बजारमा सीजी मोटर्सले भित्र्यायो दायुन युइहु , बजारमूल्य ३१ लाख
newsare.net
काठमाडौं । चीनको दायुन ग्रुपले उत्पादन गरेको युइहु सब कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वज्निनेपाली बजारमा सीजी मोटर्सले भित्र्यायो दायुन युइहु , बजारमूल्य ३१ लाख
काठमाडौं । चीनको दायुन ग्रुपले उत्पादन गरेको युइहु सब कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वज्निक भएको छ । नेपालका लागि दायुनको आधिकारिक वितरण सीजी मोटर्सले उक्त नयाँ ब्राण्डको कार नेपाली बजारमा ससार्वजनिक गरेको हो । दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सले जानकारी दिएको छ। दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले […] Read more