एमआरपीभन्दा बढी मूल्य नलिन र मूल्यसूची पसलको अग्रभागमा राख्न व्यापारीलाई महानगरको निर्देशन
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल)एमआरपीभन्दा बढी मूल्य नलिन र मूल्यसूची पसलको अग्रभागमा राख्न व्यापारीलाई महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न आगह गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले मूल्यसूची पसलको अग्रभागमा सबैले देख्नेगरी राख्न निर्देशन दिएको छ । व्यापार व्यवसाय गर्ने व्यक्तिरकम्पनी […] Read more