सर्लाही भन्सारमै थन्किए करोडौं मूल्य बराबरका सवारीसाधन, चाँडै लिलामी गरिँदै
newsare.net
काठमाडौं । समयमै लिलाम नहुँदा करोडौं मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएकसर्लाही भन्सारमै थन्किए करोडौं मूल्य बराबरका सवारीसाधन, चाँडै लिलामी गरिँदै
काठमाडौं । समयमै लिलाम नहुँदा करोडौं मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् । भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सावारी साधानमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न […] Read more