सीजी मोटर्सको फ्यूचर ईभी कार्निभल सुरु, ५ ब्राण्डका विद्युतीय गाडीहरु प्रदर्शनमा
newsare.net
काठमाडौं । सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले फ्यूचर इ।भी। कार्निभल सुरु गरेको छ । विदसीजी मोटर्सको फ्यूचर ईभी कार्निभल सुरु, ५ ब्राण्डका विद्युतीय गाडीहरु प्रदर्शनमा
काठमाडौं । सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले फ्यूचर इ।भी। कार्निभल सुरु गरेको छ । विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै कम्पनीले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इभी कार्निभल सुरु गरेको हो । यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ। कार्निभल बिहान १० बजे देखी साँझ ६ बजेसम्म […] Read more