निर्जीवन बीमा कम्पनीले दुई महिनामा संकलन गरे पौने ८ अर्ब बीमाशुल्क, कसको कति ?
newsare.net
काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो २ महिनामै झण्डै पौने ८ अर्ब रुपैयानिर्जीवन बीमा कम्पनीले दुई महिनामा संकलन गरे पौने ८ अर्ब बीमाशुल्क, कसको कति ?
काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो २ महिनामै झण्डै पौने ८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)को तथ्यांक अनुसार यस अवधिमा नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले कूल ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् […] Read more