ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान
newsare.net
काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक ताज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर ९न्यानो नानी० मेसिन प्रदान गरेको छ। ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो। विशेष गरी ग्रामिण क्षेत्रमा […] Read more