बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु
newsare.net
काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु
काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि ले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट शुरु गरेको छ । नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको छ। अहिलेसम्मकै ठूलो पल्सर, एन […] Read more