Nepal



ज्योति विकास बैंक र काठमाडौंका ४ रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

काठमाडों । ज्योति विकास बैंकले काठमाडौंस्थित चार विभिन्न रेस्टुरेन्टहरुसँग बैंकका ग्राहकहरुला

ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक तथा परिवारलाई टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक तथा परिवारलाई टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको […]

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार
BizKhabar Online » BizKhabar Online

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका कम्पनीले दुई मोडलका गाडीहरुमा आकर्षक अफरहरु ल्याएको हो । उक्त अफर अन्तर्गत नेटा भि किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ। साथै, आफ्नो पुरानो गाडी साटेर […]

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी

काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ य
BizKhabar Online » BizKhabar Online

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी

काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात […]

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि काठमाडौं भित्रिए १७ सय बढी सवारीसाधन

काठमाडौं। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र
BizKhabar Online » BizKhabar Online

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि काठमाडौं भित्रिए १७ सय बढी सवारीसाधन

काठमाडौं। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता […]

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?

काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । सन् २०२२ मा विश्वमा निर्यात हुने
BizKhabar Online » BizKhabar Online

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?

काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । सन् २०२२ मा विश्वमा निर्यात हुने चामलको ४० प्रतिशत भारतबाट आएको थियो र यसले विश्वका १४० भन्दा बढी देशमा कुल २ करोड २२ लाख मेट्रिक टन चामल निर्यात गरेको थियो । तर २०२३ मा सामान्य कम वर्षापछि आन्तरिक बजारमा चामलको मूल्य नियन्त्रणमा राख्न […]

चाडपर्वलक्षित बजार अनुगमनः एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनु
BizKhabar Online » BizKhabar Online

चाडपर्वलक्षित बजार अनुगमनः एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ […]

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्
BizKhabar Online » BizKhabar Online

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि ले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट शुरु गरेको छ । नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको छ। अहिलेसम्मकै ठूलो पल्सर, एन […]

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर ग
BizKhabar Online » BizKhabar Online

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको […]

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट प्रभावित न
BizKhabar Online » BizKhabar Online

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले […]

एक्याप भ्रमणमा जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै परमिट लिन सक्ने

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीब
BizKhabar Online » BizKhabar Online

एक्याप भ्रमणमा जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै परमिट लिन सक्ने

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताए । […]

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक चितवन, भरतपुरस्थित कलेल अफ मेडिकल साइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहकल
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक चितवन, भरतपुरस्थित कलेल अफ मेडिकल साइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेÈ छुट दिनेगरी दुई निकायबीच सम्झौचा भएको हो । सम्झौतापत्रमा प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साएन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कलेज अफ मेडिकल […]

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने

काठमाडौं । यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट
BizKhabar Online » BizKhabar Online

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने

काठमाडौं । यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट फर्किएका छन् । वायुसेवा कम्पनीहरूले पछिल्लो समय देशभरका सडकहरुमा आएको अवरोधसँगै यसको फाईदा उठाउँदै हवाई भाडादर उच्च बनाएका थिए । वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो । […]

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

काठमाडौं । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिए
BizKhabar Online » BizKhabar Online

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

काठमाडौं । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय […]

विपदमा काठमाडौं महानगरको सहजीकरण : वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौं। अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले
BizKhabar Online » BizKhabar Online

विपदमा काठमाडौं महानगरको सहजीकरण : वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौं। अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । वडा नम्बर १० ले शनिबार विहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था गरेको थियो । वडाध्यक्ष रामकुमार केसी भन्छन, अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका […]

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ३६ सयकाे उद्धार

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ प
BizKhabar Online » BizKhabar Online

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ३६ सयकाे उद्धार

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्। ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश […]

सर्वदलीय बैठक सम्पन्न, के के भए निर्णय ?

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रध
BizKhabar Online » BizKhabar Online

सर्वदलीय बैठक सम्पन्न, के के भए निर्णय ?

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । विहिबारदेखि आएको बर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन् ।  बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरुको साझा धारणा […]

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना, यस्तो छ उद्देश्य

काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भ
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना, यस्तो छ उद्देश्य

काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा सयुक्त रूपमा आयोजित सेमिनार अन इन्टिग्रटि क्लाइमेट फाइनान्स टयाक्सोनोमी इनटी इन द बैंकिङ इन्डष्टि अफ नेपाल (Seminar on Integrating Climate Finance & Green Finance Taxonomy in the Banking Industry of Nepal) नामक […]

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको । ब
BizKhabar Online » BizKhabar Online

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको । बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा […]

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छु
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैंयासम्मको […]

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी, ग्राहक सन्तुष्टिमा प्रतिबद्ध

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रु
BizKhabar Online » BizKhabar Online

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी, ग्राहक सन्तुष्टिमा प्रतिबद्ध

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन […]

विपद्को घडीमा एनसेलको साथ, सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले विपद्को घडीमा एनसेलको साथ घोषणा गर्दै सञ्चार सेवा सुन
BizKhabar Online » BizKhabar Online

विपद्को घडीमा एनसेलको साथ, सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले विपद्को घडीमा एनसेलको साथ घोषणा गर्दै सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा उपलब्ध गराएको छ । ‘देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्तित छौं । यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु […]

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा न
BizKhabar Online » BizKhabar Online

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता […]

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटक
BizKhabar Online » BizKhabar Online

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन समेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा […]

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं। अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्
BizKhabar Online » BizKhabar Online

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं। अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक विभागले आज दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौं उपत्यका प्रवेश गर्ने […]

तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौं। तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी
BizKhabar Online » BizKhabar Online

तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौं। तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए। “आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो […]

बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो, स्थानीयहरु त्रसित

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय क
BizKhabar Online » BizKhabar Online

बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो, स्थानीयहरु त्रसित

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ । उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको थियो । अहिले भने लिक रोकिएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा न
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा […]

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको
BizKhabar Online » BizKhabar Online

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ । च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ । निगमले उक्त ग्याँस बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन […]

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा न
BizKhabar Online » BizKhabar Online

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता […]

आइएमई पे को १ रुपैयाँमै हवाई टिकट योजना : सित्तैमा केवलकार चढ्नेदेखि क्यासब्याकसम्म सुविधा

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले दशैँ, तिहार र छठलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट
BizKhabar Online » BizKhabar Online

आइएमई पे को १ रुपैयाँमै हवाई टिकट योजना : सित्तैमा केवलकार चढ्नेदेखि क्यासब्याकसम्म सुविधा

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले दशैँ, तिहार र छठलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने उक्त योजना अन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन्। भाग्यशाली […]

इमेज सहकारीको बचत अपचलन प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी
BizKhabar Online » BizKhabar Online

इमेज सहकारीको बचत अपचलन प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा […]

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं । काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षि
BizKhabar Online » BizKhabar Online

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं । काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको हो । सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी नायब […]

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहर
BizKhabar Online » BizKhabar Online

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ । आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा […]

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३
BizKhabar Online » BizKhabar Online

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३० अर्ब माथिको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो दुई महिनामा १४ जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् । यो गत आर्थिक बर्षको […]

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्
BizKhabar Online » BizKhabar Online

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैयाँ र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको हो । यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषदको […]

Get more results via ClueGoal