दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी
newsare.net
काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ यदुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी
काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात […] Read more