राजमार्गमा दृष्य एक, पीडा अनेक : यात्रामा ढुक्क छैनन् चालक र यात्रु
newsare.net
काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’ का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीनराजमार्गमा दृष्य एक, पीडा अनेक : यात्रामा ढुक्क छैनन् चालक र यात्रु
काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’ का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले […] Read more