Nepal



बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा र

प्रधानमन्त्री ओलीले अपराहन्न ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले अपराहन्न ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए ।

दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी !

काठमाडौं ।वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुख
BizKhabar Online » BizKhabar Online

दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी !

काठमाडौं ।वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो […]

ओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो

काठमाडौं । गत हप्तासम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुसम्म पुगेको सुनको मूल्य चालु हप्ता भने
BizKhabar Online » BizKhabar Online

ओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो

काठमाडौं । गत हप्तासम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुसम्म पुगेको सुनको मूल्य चालु हप्ता भने ओरालो लाग्ने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० […]

मध्यपूर्वमा इजरायली आक्रमणले आपूर्ति ऋङ्खलामा प्रभाव, भारतीय आयातमा असर पर्दा नेपालमा इन्धन महँगिने

काठमाडौं । मध्यपूर्वबाट कच्चा तेलको आपूर्तिमा अवरोध आउने सम्भावना बढेको छ । इरान समर्थित समूहमा
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वमा इजरायली आक्रमणले आपूर्ति ऋङ्खलामा प्रभाव, भारतीय आयातमा असर पर्दा नेपालमा इन्धन महँगिने

काठमाडौं । मध्यपूर्वबाट कच्चा तेलको आपूर्तिमा अवरोध आउने सम्भावना बढेको छ । इरान समर्थित समूहमाथि इजरायलले आक्रमण गरेपछि यो चिन्ता बढेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको थियो । नोभेम्बर डेलिभरीको लागि ब्रेन्ट क्रुड फ्यूचर ०.२२ प्रतिशतले बढेर ४७२.१४ प्रति ब्यारेल पुगेको छ । यो सम्झौता सोमबार सकिएको छ र डिसेम्बर […]

सडक यातायात क्रमशः सहजतातर्फ, अवरुद्ध धेरैजसो राजमार्ग खुले

काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने ना
BizKhabar Online » BizKhabar Online

सडक यातायात क्रमशः सहजतातर्फ, अवरुद्ध धेरैजसो राजमार्ग खुले

काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ । धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग […]

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप
BizKhabar Online » BizKhabar Online

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त […]

टी-२० श्रृंखलामा आज नेपाल र क्यानडा भिड्दै, दोस्रो जित निकाल्ने दाउमा नेपाल

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेप
BizKhabar Online » BizKhabar Online

टी-२० श्रृंखलामा आज नेपाल र क्यानडा भिड्दै, दोस्रो जित निकाल्ने दाउमा नेपाल

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ । ओमानलाई ३७ रनले हराएको नेपाल […]

दशैंमा इन्टरनेट जोड्न चाहनेलाई छुट र सुविधै-सुविधा, यी हुन् कम्पनीहरुले ल्याएका नयाँ अफरहरु

काठमाडौं । दशैं, तिहार, छठलगायतका पर्वहरुलाई लक्षित गरी नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरु
BizKhabar Online » BizKhabar Online

दशैंमा इन्टरनेट जोड्न चाहनेलाई छुट र सुविधै-सुविधा, यी हुन् कम्पनीहरुले ल्याएका नयाँ अफरहरु

काठमाडौं । दशैं, तिहार, छठलगायतका पर्वहरुलाई लक्षित गरी नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरुले पनि नयाँ अफरहरु सार्वजनिक गरेका छन् । इन्टरनेट सुविधा लिइरहेका र हालसम्म नलिएका ग्राहकहरुलाईसमेत लक्षित गरी यसपटकको चाडपर्वमा इन्टरनेट सेवाप्रदायकहरुले आकर्षक अफरहरु सार्वजनिक गर्ने क्रम जारी छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा गत असार मसान्तसम्म नेपालमा २८ लाख घरदुरीमा फिक्स्ड ब्रोडब्याण्ड […]

राजमार्गमा दृष्य एक, पीडा अनेक : यात्रामा ढुक्क छैनन् चालक र यात्रु

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’ का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन
BizKhabar Online » BizKhabar Online

राजमार्गमा दृष्य एक, पीडा अनेक : यात्रामा ढुक्क छैनन् चालक र यात्रु

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’ का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले […]

सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति

काठमाडौं । वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वट
BizKhabar Online » BizKhabar Online

सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति

काठमाडौं । वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो । सिन्धुलीकोे सुनकोशी गाउँपालिका–१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोशी–१ का […]

बाढी–पहिरो : काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता

काठमाडौं । केही दिनअघिको बाढी पहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भ
BizKhabar Online » BizKhabar Online

बाढी–पहिरो : काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता

काठमाडौं । केही दिनअघिको बाढी पहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । […]

ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक तथा परिवारलाई टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक तथा परिवारलाई टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको […]

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार
BizKhabar Online » BizKhabar Online

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका कम्पनीले दुई मोडलका गाडीहरुमा आकर्षक अफरहरु ल्याएको हो । उक्त अफर अन्तर्गत नेटा भि किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ। साथै, आफ्नो पुरानो गाडी साटेर […]

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी

काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ य
BizKhabar Online » BizKhabar Online

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी

काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात […]

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि काठमाडौं भित्रिए १७ सय बढी सवारीसाधन

काठमाडौं। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र
BizKhabar Online » BizKhabar Online

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि काठमाडौं भित्रिए १७ सय बढी सवारीसाधन

काठमाडौं। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता […]

ज्योति विकास बैंक र काठमाडौंका ४ रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

काठमाडों । ज्योति विकास बैंकले काठमाडौंस्थित चार विभिन्न रेस्टुरेन्टहरुसँग बैंकका ग्राहकहरुला
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंक र काठमाडौंका ४ रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

काठमाडों । ज्योति विकास बैंकले काठमाडौंस्थित चार विभिन्न रेस्टुरेन्टहरुसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। बैंकले कमलपोखरीस्थित अचार घर दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हट तन्दुरी चिकेनसँग सम्झौता गरेको हो । सम्झौता अनुसार यी रेष्टुरेन्टहरुमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुटको […]

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?

काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । सन् २०२२ मा विश्वमा निर्यात हुने
BizKhabar Online » BizKhabar Online

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?

काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । सन् २०२२ मा विश्वमा निर्यात हुने चामलको ४० प्रतिशत भारतबाट आएको थियो र यसले विश्वका १४० भन्दा बढी देशमा कुल २ करोड २२ लाख मेट्रिक टन चामल निर्यात गरेको थियो । तर २०२३ मा सामान्य कम वर्षापछि आन्तरिक बजारमा चामलको मूल्य नियन्त्रणमा राख्न […]

चाडपर्वलक्षित बजार अनुगमनः एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनु
BizKhabar Online » BizKhabar Online

चाडपर्वलक्षित बजार अनुगमनः एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ […]

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्
BizKhabar Online » BizKhabar Online

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि ले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट शुरु गरेको छ । नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको छ। अहिलेसम्मकै ठूलो पल्सर, एन […]

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर ग
BizKhabar Online » BizKhabar Online

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको […]

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट प्रभावित न
BizKhabar Online » BizKhabar Online

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले […]

एक्याप भ्रमणमा जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै परमिट लिन सक्ने

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीब
BizKhabar Online » BizKhabar Online

एक्याप भ्रमणमा जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै परमिट लिन सक्ने

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताए । […]

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक चितवन, भरतपुरस्थित कलेल अफ मेडिकल साइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहकल
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक चितवन, भरतपुरस्थित कलेल अफ मेडिकल साइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेÈ छुट दिनेगरी दुई निकायबीच सम्झौचा भएको हो । सम्झौतापत्रमा प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साएन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कलेज अफ मेडिकल […]

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने

काठमाडौं । यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट
BizKhabar Online » BizKhabar Online

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने

काठमाडौं । यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट फर्किएका छन् । वायुसेवा कम्पनीहरूले पछिल्लो समय देशभरका सडकहरुमा आएको अवरोधसँगै यसको फाईदा उठाउँदै हवाई भाडादर उच्च बनाएका थिए । वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो । […]

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

काठमाडौं । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिए
BizKhabar Online » BizKhabar Online

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

काठमाडौं । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय […]

विपदमा काठमाडौं महानगरको सहजीकरण : वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौं। अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले
BizKhabar Online » BizKhabar Online

विपदमा काठमाडौं महानगरको सहजीकरण : वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौं। अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । वडा नम्बर १० ले शनिबार विहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था गरेको थियो । वडाध्यक्ष रामकुमार केसी भन्छन, अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका […]

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ३६ सयकाे उद्धार

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ प
BizKhabar Online » BizKhabar Online

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ३६ सयकाे उद्धार

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्। ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश […]

सर्वदलीय बैठक सम्पन्न, के के भए निर्णय ?

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रध
BizKhabar Online » BizKhabar Online

सर्वदलीय बैठक सम्पन्न, के के भए निर्णय ?

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । विहिबारदेखि आएको बर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन् ।  बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरुको साझा धारणा […]

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना, यस्तो छ उद्देश्य

काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भ
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना, यस्तो छ उद्देश्य

काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा सयुक्त रूपमा आयोजित सेमिनार अन इन्टिग्रटि क्लाइमेट फाइनान्स टयाक्सोनोमी इनटी इन द बैंकिङ इन्डष्टि अफ नेपाल (Seminar on Integrating Climate Finance & Green Finance Taxonomy in the Banking Industry of Nepal) नामक […]

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको । ब
BizKhabar Online » BizKhabar Online

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको । बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा […]

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छु
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैंयासम्मको […]

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी, ग्राहक सन्तुष्टिमा प्रतिबद्ध

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रु
BizKhabar Online » BizKhabar Online

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी, ग्राहक सन्तुष्टिमा प्रतिबद्ध

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन […]

विपद्को घडीमा एनसेलको साथ, सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले विपद्को घडीमा एनसेलको साथ घोषणा गर्दै सञ्चार सेवा सुन
BizKhabar Online » BizKhabar Online

विपद्को घडीमा एनसेलको साथ, सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले विपद्को घडीमा एनसेलको साथ घोषणा गर्दै सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा उपलब्ध गराएको छ । ‘देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्तित छौं । यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु […]

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा न
BizKhabar Online » BizKhabar Online

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता […]

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटक
BizKhabar Online » BizKhabar Online

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन समेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा […]

Get more results via ClueGoal