Nepal



आगामी दुई बर्ष नेपालको आर्थिक वृद्धिदर उच्च रहने, चालु आवमा ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गर

रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ शुरु, एमजी ४ इभि जित्ने अवसर

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना शुर
BizKhabar Online » BizKhabar Online

रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ शुरु, एमजी ४ इभि जित्ने अवसर

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप […]

सेप्टेम्बरमा नेपाल भित्रिए ९६ हजार पर्यटक, कोरोना अघिको तुलनामा ४ प्रतिशतले वृद्धि

काठमाडौं । गएको सेप्टेम्बर महिनामा नेपालमा ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
BizKhabar Online » BizKhabar Online

सेप्टेम्बरमा नेपाल भित्रिए ९६ हजार पर्यटक, कोरोना अघिको तुलनामा ४ प्रतिशतले वृद्धि

काठमाडौं । गएको सेप्टेम्बर महिनामा नेपालमा ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बरमा उक्त संख्यामा विदेशी पर्यटकले नेपाल घुमेका हुन् । सेप्टेम्बरमा भएको पर्यटन आगमन अघिल्लो वर्ष २०२३ को तुलनामा ५.८२ प्रतिशतले बढी हो । २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी […]

नेपाल बैंकले सर्वसुलभ कर्जाहरु, ७ प्रतिशतमै घरकर्जा उपलब्ध

काठमाडौं । नेपाल बैंकले सस्तो मूल्यका कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले बजारको माग र चाहन
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकले सर्वसुलभ कर्जाहरु, ७ प्रतिशतमै घरकर्जा उपलब्ध

काठमाडौं । नेपाल बैंकले सस्तो मूल्यका कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले बजारको माग र चाहना बमोजिम न्युन ब्याजदरअ अर्थात ७.७० प्रतशितमै सर्वसुलभ आवास कर्जा ल्याएको हो । बैंकले सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य बैंकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् […]

होटल प्रेसिडेन्टले पक्कु फेस्टिभल आयोजना गर्दै, रैथाने परिकारको प्रवर्द्धन प्राथमिकतामा

काठमाडौं । होटल प्रेसिडेन्ट महारागंजले दशैंको अवसर पारेर नेपालमा पक्कु फेस्टिभल २०८१ आयोजना गर्
BizKhabar Online » BizKhabar Online

होटल प्रेसिडेन्टले पक्कु फेस्टिभल आयोजना गर्दै, रैथाने परिकारको प्रवर्द्धन प्राथमिकतामा

काठमाडौं । होटल प्रेसिडेन्ट महारागंजले दशैंको अवसर पारेर नेपालमा पक्कु फेस्टिभल २०८१ आयोजना गर्ने भएको छ । नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न होटलले असोज १७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल आयोजना गर्न लागेको हो । प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले हाम्रो परम्परा, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पक्कु फेस्टिबल गर्न लागिएको जानकारी […]

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । पछिल्लो समय घटिरहेको सुनको मुल्
BizKhabar Online » BizKhabar Online

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । पछिल्लो समय घटिरहेको सुनको मुल्य बुधबार पुनः प्रतितोला ८ सय रुपैयाँले उकालो लाग्दै १ लाख ६० हजार ८ सयमा उक्लिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको थियो । आज चाँदीको […]

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना

काठमाडौं । दसैँको अवसरमा, टीभीएस नेपालले “महा एक्सचेन्ज मेला“को आयोजना गरेको छ । मेला मार्फत ग्रा
BizKhabar Online » BizKhabar Online

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना

काठमाडौं । दसैँको अवसरमा, टीभीएस नेपालले “महा एक्सचेन्ज मेला“को आयोजना गरेको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको […]

दुईपाङ्ग्रेको बजारमा हिरोको प्रभुत्व, दैनिक २१ हजार २३३ मोटरसाइकल र स्कुटर बिक्री

काठमाडौं । कुन कम्पनीले भारतीय बजारमा सबैभन्दा बढी मोटरसाइकल बेच्छ ? त्यसको जवाफ पक्कै पनि हिरो म
BizKhabar Online » BizKhabar Online

दुईपाङ्ग्रेको बजारमा हिरोको प्रभुत्व, दैनिक २१ हजार २३३ मोटरसाइकल र स्कुटर बिक्री

काठमाडौं । कुन कम्पनीले भारतीय बजारमा सबैभन्दा बढी मोटरसाइकल बेच्छ ? त्यसको जवाफ पक्कै पनि हिरो मोटोकर्प हो । गत सेप्टेम्बरमा हिरो मोटोकर्पले हलचल सिर्जना गर्यो । चाडपर्वको सिजन सुरु हुनैलाग्दा सेप्टेम्बरमा ६३७,०५० इकाइ दुई पाङ्ग्रे सवारीसाधन बिक्री भएको थियो, जुन आन्तरिक बजार बिक्री र निर्यातको मिश्रण हो । अर्थात हिरो मोटोकर्पले गत महिना देश […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढी पीडितलाई २ करोड सहयोग, उद्धार कोषमा जम्मा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयो
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढी पीडितलाई २ करोड सहयोग, उद्धार कोषमा जम्मा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र […]

बर्षाका कारण १७ अर्ब बढीको क्षति, कृषितर्फ मात्रै ६ अर्ब नोक्सान

काठमाडौं । गत हप्तादेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति
BizKhabar Online » BizKhabar Online

बर्षाका कारण १७ अर्ब बढीको क्षति, कृषितर्फ मात्रै ६ अर्ब नोक्सान

काठमाडौं । गत हप्तादेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो । सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । उनका अनुसार २ सय २४ जनाको मृत्यु भएको छ भने […]

सेयर बजार ११५ अंकले बढ्यो, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि

काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि
BizKhabar Online » BizKhabar Online

सेयर बजार ११५ अंकले बढ्यो, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि

काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से आज ११४.७० अंकले बढ्दै २६ सय २३.५६ अंकको विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ७ कम्पनीका १ करोड ७५ लाख ७ हजार बढी कित्ता सेयर ९६ हजार […]

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्ग
BizKhabar Online » BizKhabar Online

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति […]

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु, अवरुद्ध बाटोहरु धमाधम खुल्दै

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत
BizKhabar Online » BizKhabar Online

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु, अवरुद्ध बाटोहरु धमाधम खुल्दै

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहि बेर अघि दुइतर्फी संचालनमा आएको हो । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो । सडक बन्द हुदा काठमाडौँ बाहिरिने सवारी साधन […]

दुर्गा प्रसाईलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएक
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि […]

प्रधानमन्त्री ओलीले अपराहन्न ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले अपराहन्न ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए ।

दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी !

काठमाडौं ।वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुख
BizKhabar Online » BizKhabar Online

दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी !

काठमाडौं ।वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो […]

ओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो

काठमाडौं । गत हप्तासम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुसम्म पुगेको सुनको मूल्य चालु हप्ता भने
BizKhabar Online » BizKhabar Online

ओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो

काठमाडौं । गत हप्तासम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुसम्म पुगेको सुनको मूल्य चालु हप्ता भने ओरालो लाग्ने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० […]

मध्यपूर्वमा इजरायली आक्रमणले आपूर्ति ऋङ्खलामा प्रभाव, भारतीय आयातमा असर पर्दा नेपालमा इन्धन महँगिने

काठमाडौं । मध्यपूर्वबाट कच्चा तेलको आपूर्तिमा अवरोध आउने सम्भावना बढेको छ । इरान समर्थित समूहमा
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वमा इजरायली आक्रमणले आपूर्ति ऋङ्खलामा प्रभाव, भारतीय आयातमा असर पर्दा नेपालमा इन्धन महँगिने

काठमाडौं । मध्यपूर्वबाट कच्चा तेलको आपूर्तिमा अवरोध आउने सम्भावना बढेको छ । इरान समर्थित समूहमाथि इजरायलले आक्रमण गरेपछि यो चिन्ता बढेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको थियो । नोभेम्बर डेलिभरीको लागि ब्रेन्ट क्रुड फ्यूचर ०.२२ प्रतिशतले बढेर ४७२.१४ प्रति ब्यारेल पुगेको छ । यो सम्झौता सोमबार सकिएको छ र डिसेम्बर […]

सडक यातायात क्रमशः सहजतातर्फ, अवरुद्ध धेरैजसो राजमार्ग खुले

काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने ना
BizKhabar Online » BizKhabar Online

सडक यातायात क्रमशः सहजतातर्फ, अवरुद्ध धेरैजसो राजमार्ग खुले

काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ । धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग […]

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप
BizKhabar Online » BizKhabar Online

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त […]

टी-२० श्रृंखलामा आज नेपाल र क्यानडा भिड्दै, दोस्रो जित निकाल्ने दाउमा नेपाल

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेप
BizKhabar Online » BizKhabar Online

टी-२० श्रृंखलामा आज नेपाल र क्यानडा भिड्दै, दोस्रो जित निकाल्ने दाउमा नेपाल

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ । ओमानलाई ३७ रनले हराएको नेपाल […]

बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा र
BizKhabar Online » BizKhabar Online

बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको […]

दशैंमा इन्टरनेट जोड्न चाहनेलाई छुट र सुविधै-सुविधा, यी हुन् कम्पनीहरुले ल्याएका नयाँ अफरहरु

काठमाडौं । दशैं, तिहार, छठलगायतका पर्वहरुलाई लक्षित गरी नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरु
BizKhabar Online » BizKhabar Online

दशैंमा इन्टरनेट जोड्न चाहनेलाई छुट र सुविधै-सुविधा, यी हुन् कम्पनीहरुले ल्याएका नयाँ अफरहरु

काठमाडौं । दशैं, तिहार, छठलगायतका पर्वहरुलाई लक्षित गरी नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरुले पनि नयाँ अफरहरु सार्वजनिक गरेका छन् । इन्टरनेट सुविधा लिइरहेका र हालसम्म नलिएका ग्राहकहरुलाईसमेत लक्षित गरी यसपटकको चाडपर्वमा इन्टरनेट सेवाप्रदायकहरुले आकर्षक अफरहरु सार्वजनिक गर्ने क्रम जारी छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा गत असार मसान्तसम्म नेपालमा २८ लाख घरदुरीमा फिक्स्ड ब्रोडब्याण्ड […]

राजमार्गमा दृष्य एक, पीडा अनेक : यात्रामा ढुक्क छैनन् चालक र यात्रु

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’ का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन
BizKhabar Online » BizKhabar Online

राजमार्गमा दृष्य एक, पीडा अनेक : यात्रामा ढुक्क छैनन् चालक र यात्रु

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’ का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले […]

सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति

काठमाडौं । वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वट
BizKhabar Online » BizKhabar Online

सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति

काठमाडौं । वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो । सिन्धुलीकोे सुनकोशी गाउँपालिका–१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोशी–१ का […]

बाढी–पहिरो : काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता

काठमाडौं । केही दिनअघिको बाढी पहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भ
BizKhabar Online » BizKhabar Online

बाढी–पहिरो : काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता

काठमाडौं । केही दिनअघिको बाढी पहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । […]

ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक तथा परिवारलाई टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक तथा परिवारलाई टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको […]

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार
BizKhabar Online » BizKhabar Online

सिजी मोटर्सले ल्यायो दशैं लक्षित अफर : नेटा भी र एक्स खरिदमा बाली घुम्ने अवसर

काठमाडों । सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका कम्पनीले दुई मोडलका गाडीहरुमा आकर्षक अफरहरु ल्याएको हो । उक्त अफर अन्तर्गत नेटा भि किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ। साथै, आफ्नो पुरानो गाडी साटेर […]

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी

काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ य
BizKhabar Online » BizKhabar Online

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट, छोटो दूरीको अग्रिम टिकट पनि खुलाउने तयारी

काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात […]

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि काठमाडौं भित्रिए १७ सय बढी सवारीसाधन

काठमाडौं। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र
BizKhabar Online » BizKhabar Online

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि काठमाडौं भित्रिए १७ सय बढी सवारीसाधन

काठमाडौं। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता […]

ज्योति विकास बैंक र काठमाडौंका ४ रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

काठमाडों । ज्योति विकास बैंकले काठमाडौंस्थित चार विभिन्न रेस्टुरेन्टहरुसँग बैंकका ग्राहकहरुला
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंक र काठमाडौंका ४ रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

काठमाडों । ज्योति विकास बैंकले काठमाडौंस्थित चार विभिन्न रेस्टुरेन्टहरुसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। बैंकले कमलपोखरीस्थित अचार घर दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हट तन्दुरी चिकेनसँग सम्झौता गरेको हो । सम्झौता अनुसार यी रेष्टुरेन्टहरुमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुटको […]

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?

काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । सन् २०२२ मा विश्वमा निर्यात हुने
BizKhabar Online » BizKhabar Online

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?

काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । सन् २०२२ मा विश्वमा निर्यात हुने चामलको ४० प्रतिशत भारतबाट आएको थियो र यसले विश्वका १४० भन्दा बढी देशमा कुल २ करोड २२ लाख मेट्रिक टन चामल निर्यात गरेको थियो । तर २०२३ मा सामान्य कम वर्षापछि आन्तरिक बजारमा चामलको मूल्य नियन्त्रणमा राख्न […]

चाडपर्वलक्षित बजार अनुगमनः एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनु
BizKhabar Online » BizKhabar Online

चाडपर्वलक्षित बजार अनुगमनः एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ […]

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्
BizKhabar Online » BizKhabar Online

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभलबाट भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि ले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट शुरु गरेको छ । नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको छ। अहिलेसम्मकै ठूलो पल्सर, एन […]

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर ग
BizKhabar Online » BizKhabar Online

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको […]

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट प्रभावित न
BizKhabar Online » BizKhabar Online

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले […]

Get more results via ClueGoal