पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । पछिल्लो समय घटिरहेको सुनको मुल्पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । पछिल्लो समय घटिरहेको सुनको मुल्य बुधबार पुनः प्रतितोला ८ सय रुपैयाँले उकालो लाग्दै १ लाख ६० हजार ८ सयमा उक्लिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको थियो । आज चाँदीको […] Read more