रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ शुरु, एमजी ४ इभि जित्ने अवसर
newsare.net
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना शुररियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ शुरु, एमजी ४ इभि जित्ने अवसर
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप […] Read more