दैनिकजसो सम्मान थाप्न व्यस्त चनिकलाल भन्छन्–बाढीमा बग्दै आएको मान्छे हेरेर बस्न सकिनँं
newsare.net
काठमाडौं । गत असोज १२ गते नख्खु खोलाको उर्लदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामादैनिकजसो सम्मान थाप्न व्यस्त चनिकलाल भन्छन्–बाढीमा बग्दै आएको मान्छे हेरेर बस्न सकिनँं
काठमाडौं । गत असोज १२ गते नख्खु खोलाको उर्लदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चा मात्र होइन हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।यसै क्रममा आज ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर […] Read more