१२ जिल्लाका ४३ स्थानीय तह विपद संकटग्रस्त घोषित, कुन–कुन परे ?
newsare.net
काठमाडौं । सरकारले १२ जिल्लाका ४३ स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार१२ जिल्लाका ४३ स्थानीय तह विपद संकटग्रस्त घोषित, कुन–कुन परे ?
काठमाडौं । सरकारले १२ जिल्लाका ४३ स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको सिफारिसको आधारमा बाढी पहिरोले बढी प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । ताप्लेजुङ, पाँचथर, संखुवासभा, काभ्रे, ललितपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, […] Read more